THE SEROFERO
सेरोफेरो
घर र विदेशका छानिएका समाचार
Tuesday, 3 November 2026
रातोपाटी

पाँच बङ्गलादेशी नागरिक सशस्त्र प्रहरीको नियन्त्रणमा

काठमाडौँ । काठमाडौँका विभिन्न स्थानमा लुकिछिपी गैरकानुनी रूपमा बसोबास गर्दै आएका पाँच जना विदेशी नागरिकलाई सशस्त्र प्रहरी बलले नियन्त्रणमा लिएको छ। एपीएफ इन्टेलिजेन्स ब्यूरो र सशस्त्र प्रहरी बल, नेपाल नं.

कृषियोग्ज जमिनमा सिँचाइ

दाङ । दाङको देउखुरीमा सञ्चालित प्रगन्ना सिँचाइ प्रणालीले ५८ हजार हेक्टरमा सिँचाइ पुर्याएको छ । देउखुरीको लमही नगरपालिका र राप्ती गाउँपालिकाका विभिन्न स्थानलाई सिँचाइ...

बर्सातले फूलखेतीमा क्षति

चितवन । यही कात्तिक ११ गते देखि १४ गतेसम्म परेको वर्षाका कारण जिल्लामा लगाइएको फूलखेतीमा क्षति पुगेको छ । फक्रिसकेको फूलमा पानीका कारण क्षति...

पोखरा-मुग्लिन सडक स्तरोन्नति अन्तिम चरणमा

पृथ्वी राजमार्गअन्तर्गत पोखरा–मुग्लिन सडक स्तरोन्नतिको काम अन्तिम चरणमा पुगेको छ।

चुम्लिङटारको सिद्धार्थ रिभरसाइडमा रेस्टुरेन्ट सेवासँगै आवास र मनोरञ्जनका सुविधा विस्तार

१७ कात्तिक, चितवन । पृथ्वी राजमार्ग हुँदै काठमाडौं, पोखरा र पश्चिम नेपालका विभिन्न शहरमा यात्रा गर्नेहरूका लागि चितवनको चुम्लिङटारस्थित सिद्धार्थ रिभरसाइड रिसोर्ट विश्रामस्थलका रूपमा...

न्याय क्षेत्रमा प्रश्न उठेपछि नेपाल बार एसोसिएसनद्वारा अध्ययन समिति गठन

नेपाल बार एसोसिएसनले न्यायक्षेत्रमा पछिल्लो समय उठेका सवालमा विषयमा अध्ययन गर्न समिति गठन गरेको छ।...

एल निनोका कारण बोलिभियामा आपत्काल घोषणा

एल निनोका कारण उत्पन्न प्राकृतिक विपत्तिको सामना गर्न आवश्यक स्रोतसाधन परिचालन गर्ने उद्देश्यले बोलिभिया सरकारले आपत्काल घोषणा गरेको हो ।

दुई महिनादेखि बन्द ई–जीपी प्रणाली : नयाँ भर्सन कहिले सञ्चालनमा आउँछ ?

काठमाडौँ । सरकारी ठेक्कापट्टा र खरिद प्रक्रियालाई पारदर्शी बनाउन लागु गरिएको विद्युतीय खरिद प्रणाली (ई–जीपी) बन्द भएको दुई महिना बितिसकेको छ । गत भदौ...

अमेरिकी मध्यावधि निर्वाचन : ट्रम्पको लोकप्रियताको परीक्षा

मध्यावधि निर्वाचनले राष्ट्रपति परिवर्तन गर्दैन, तर कंग्रेसमा विपक्षी दलले बहुमत हासिल गरेमा राष्ट्रपतिका नीतिगत प्रस्ताव, बजेट र सरकारी नियुक्तिसम्बन्धी निर्णयमा प्रभाव पार्न सक्छ।...

नेपाल कम्युनिस्ट पार्टी नेकपामा समाहित हुँदै

विशेष एकता सभामार्फत दुई पार्टी बिचको एकता औपचारिक रूपमा घोषणा गरिने बताइएको छ।

गगन-विश्वको अग्निपरीक्षा

गगन-विश्वको सहकार्यले केवल कांग्रेसमा मात्र होइन, अन्य पार्टीका एउटै पुस्ताका नेताहरूका लागि पनि उदाहरणीय अभ्यास र सकारात्मक सन्देश दिएको छ ।

[अनुवाद प्रक्रियामा छ - केही बेरमा फेरि हेर्नुहोस्]

SF

रक्सीले बढाउँछ स्तन क्यान्सरको जोखिम!

थोरै रक्सी पिउँदा स्वास्थ्यलाई खासै हानि गर्दैन भन्ने मान्यता छ। तर अनुसन्धानहरूले रक्सीको थोरै मात्रा पनि स्तन क्यान्सरको जोखिम बढाउन सक्ने देखाएका छन्। आखिर...

पोखरा–मुग्लिन सडक स्तरोन्नति अन्तिम चरणमा

तनहुँ । पृथ्वी राजमार्गअन्तर्गत पोखरा–मुग्लिन सडक स्तरोन्नतिको काम अन्तिम चरणमा पुगेको छ । उक्त सडकको पश्चिम खण्ड (पोखरा–जामुने)को भौतिक प्रगति ८६ प्रतिशत पुगेको आयोजना...

महिलाको निजी भिडियो रेकर्ड गरी अरूलाई देखाउने व्यक्ति पक्राउ

सोही कसुरमा उनलाई काठमाडौं महानगरपालिका-३, धनेश्वरबाट पक्राउ गरी जिल्ला प्रहरी कार्यालय कालीकोट ल्याइएको प्रहरीले जनाएको छ। उनीमाथि थप अनुसन्धान भइरहेको छ।...

नेपालमा वायु प्रदूषण बढ्दै : भारतमा पराल जलाउँदा निस्कने धुवाँ नेपाल भित्रिने खतरा

उनले तराईमा प्रदूषण बढेको देखिएको र काठमाडौंमा पनि हावा तीव्र गतिमा दूषित हुँदै गएको बताएका छन्।...

कालीमाटीमा आज कुन तरकारी र फलफूलको कति छ मूल्य ?

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले मंगलबारका लागि कृषि उपजको थोक मूल्य सार्वजनिक गरेको छ । समितिले सार्वजनिक गरेको मूल्यसूचीअनुसार नेपाली...

सातै प्रदेशका अर्थमन्त्रीको साझा माग : अनुदान कटौती रोक, अधिकार हस्तान्तरण गर

बजेटमा विनियोजन भइसकेको अनुदानसमेत राजस्व संकलनमा कमी आएको कारण देखाउँदै बीचमै कटौती गर्ने प्रवृत्ति अन्त्य गर्न उनीहरूले संघीय सरकारको ध्यानाकर्षण गराएका छन् ।

सरकारको असहयोगले ट्रेड युनियन गतिविधि सङ्कटमा

काठमाडौँ । कुनै समय सार्वजनिक संस्थान वा सरकारी निकायमा ट्रेड युनियनहरूको उपस्थिति यति सशक्त हुन्थ्यो कि व्यवस्थापनले कर्मचारीका माग सम्बोधन नगरी कुनै पनि नीतिगत...

मादक पदार्थ सेवन गरेर नर्समाथि दुर्व्यवहार गर्ने एकजना पक्राउ

त्यसपछि ड्युटीमा खटिएकी २२ वर्षीया नर्सले उनलाई सम्झाइबुझाइ गर्दा शर्माले उल्टै गालीगलौज गर्नुका साथै हातपात र कुटपिट गरेका थिए।...

बाँदर धपाउन भरुवा बन्दुक पड्काउँदा छर्रा लागेर स्थानीय घाइते, दुई नाल बन्दुकसहित एक जना पक्राउ

रौतहट । बाराको जितपुरसिमरा उपमहानगरपालिका–१६ धर्मनगरमा बाँदर धपाउन भरुवा बन्दुक पड्काउँदा निस्किएको छर्रा लागेर एक स्थानीय व्यक्ति घाइते भएका छन्। घटनामा संलग्न रहेको आरोपमा...

SF

डेमोक्र्याटिक पार्टीले अनुसन्धान अघि बढाए मस्कलाई जोगाउने ट्रम्पको घोषणा

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मध्यावधि निर्वाचनपछि डेमोक्र्याटिक पार्टीले अर्बपति व्यवसायी इलन मस्कमाथि अनुसन्धान अघि बढाए उनलाई संरक्षण गर्ने बताएका छन्।

सरकारविरुद्ध विपक्षी मोर्चा कस्दै कांग्रेस

सञ्चारगृहमा प्रहरी प्रवेश, पत्रकार पक्राउ, न्यायालयमा बिचौलियाको प्रवेश, कर्मचारीतन्त्रमा बढ्दो त्रास तथा सरकारको कार्यशैलीलाई साझा मुद्दा बनाउँदै कांग्रेसले विपक्षी दलहरूलाई एकै ठाउँमा उभ्याउन खोजेको...

कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी १६ वर्षपछि पक्राउ

१७ कात्तिक, धनगढी । कैलालीमा कर्तव्य ज्यान मुद्दामा दोषी ठहर भएर १६ वर्षदेखि फरार रहेका एक प्रतिवादी पक्राउ परेका छन् । सुदूरपश्चिम प्रदेश प्रहरी...

रुपन्देहीमा निःशुल्क योग साधना अभियान

रूपन्देही । पछिल्लो समय स्वस्थ जीवनशैलीप्रति मानिसको आकर्षण बढ्दै जाँदा रुपन्देहीमा निःशुल्क योग तथा ध्यान साधना अभियान विस्तार हुँदै गएको छ । शारीरिक तथा...

पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै

सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।

बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग

नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्‍याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।

मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास

अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।

१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता

१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।