THE SEROFERO
सेरोफेरो
घर र विदेशका छानिएका समाचार
Sunday, 29 November 2026
← सबै समाचारमा फर्कनुहोस्

सुनभन्दा दोब्बर बढी घटिसक्यो चाँदीको भाउ, अब फेरि बढ्ला?

केही महिनाअघिको तुलनामा चाँदीको भाउ आधाभन्दा बढी घटिसकेको छ। सुनको विकल्पका रूपमा चाँदीमा लगानी गर्नेहरूलाई मूल्य घट्दा ठूलो असर परेको छ। आखिर चाँदीको भाउ यति धेरै किन घट्यो र अब फेरि बढ्ने आधार छन्?
सारांश लम्बाइ: ~34 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →