THE SEROFERO
सेरोफेरो
घर र विदेशका छानिएका समाचार
Tuesday, 15 September 2026
← सबै समाचारमा फर्कनुहोस्

देउवा पक्षबाट जितेका अधिकांश पदाधिकारी गगनतिर

१४औं महाधिवेशनबाट बनेको १४ सदस्यीय पदाधिकारीमध्ये देउवा पक्षमा अहिले सहमहामन्त्री उमाकान्त चौधरी मात्रै छन् । पूर्वउपसभापति पूर्णबहादुर खड्का महाधिवेशनमा प्रत्यक्ष संलग्न नभए पनि समर्थन गर्ने वचन दिएका छन् । डा. शेखर कोइराला प्यानलबाट निर्वाचित पूर्वउपसभापति धनराज गुरुङ र सहमहामन्त्री बद्री पाण्डे अनिर्णित छन् ।
सारांश लम्बाइ: ~44 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →