सुदूरपश्चिम सरकार बजेट निर्माणमा केन्द्रित
धनगढी। सुदूरपश्चिम प्रदेश सरकार अहिले बजेट निर्माणमा केन्द्रित भएको छ। मुख्यमन्त्री खगराज भट्टसहित सरकारका सबै मन्त्री तथा राज्यमन्त्रीहरू बजेट ल्याउने तयारीमा जुटेका छन्। मुख्यमन्त्री भट्टले साउन २९ गते पदभार सम्हालेपछि प्रदेश सरकारको पहिलो प्राथमिकता बजेट निर्माण
सारांश लम्बाइ: ~36 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →