THE SEROFERO
सेरोफेरो
घर र विदेशका छानिएका समाचार
Saturday, 22 August 2026

११ हजार बढी लागूऔषधसहित पटके अभियुक्त पक्राउ

गोप्य सूचनाको आधारमा गएको लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय पोखरा र वडा प्रहरी कार्यालय बैदामको संयुक्त प्रहरी टोलीले भदौ ४ गते राति पौने १०...

सरकारी सहयोग नपुगेको कृषकको गुनासो, सिँचाइ र मलखाद मुख्य समस्या

सो अवसरमा जिल्ला समन्वय प्रमुख बाबुराम आचार्यले कपिलवस्तु कृषि क्षेत्रका लागि प्रचुर सम्भावना भएको जिल्ला भए पनि मलखाद र सिँचाइले गर्दा कृषकहरूले धेरै समस्या...

पहिलो खेलमै म्यानचेस्टर युनाइटेडको अप्रत्याशित हार

लण्डन । प्रिमियर लिगको नयाँ सिजन २०२६–२७ को सुरुआत म्यानचेस्टर युनाइटेडका लागि बिर्सनलायक बनेको छ । सिजनको आफ्नो पहिलो खेलमै युनाइटेड हल सिटीसँग २–०...

माछापालनले मक्ख वडा सदस्य, बर्सेनि लाखौं कमाउँदै

उनले जनप्रतिनिधिसँगै जिल्लामै नमूना किसानको पहिचान बनाएर माछाका पारखीलाई स्वाद चखाइरहेका छन् ।

SF

ट्रम्पले दिएका छन् धम्की, यी देशहरू गर्छन् इरानसँग व्यापार

ट्रम्पको पछिल्लो धम्कीपछि अहिले इरानसँग कुन-कुन देशले व्यापार गरिरहेका छन् भन्ने चासो हुन सक्छ।

सरकार र दुर्गा प्रसाईं समूहबीच १४ बुँदे सहमति, धर्ना र आन्दोलनका कार्यक्रम फिर्ता

नेपाल सरकार र 'राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाभियान, नेपाल' बिच १४ बुँदे सहमति भएको छ।...

कानुनमन्त्री गौतमले आठ वर्षअघि भनेको ‘बलात्कार र झापडमा फरक छैन’ भन्ने पुरानो भिडियो फेरि भाइरल!

आठ वर्षअघिको एउटा अन्तर्वार्ताको भिडियो अहिले सामाजिक सञ्जालमा पुनः भाइरल बनेको छ।

मोटरसाइकल अनियन्त्रित भएर पोल र बसमा ठोक्किँदा एक जनाको मृत्यु

६ भदौ, काठमाडौं । कास्की जिल्लाको पोखरामा मोटरसाइकल अनियन्त्रित भएर पोल र बसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा एक जना घाइते...

SF

बागमतीका मुख्यमन्त्रीले सोमबार विश्वासको मत लिने

बागमतीका मुख्यमन्त्री थापाले किरण थापा मगरले भदौ ८ गते विश्वासको मत लिने भएका छन्।

निःशुल्क स्वास्थ्य शिविरमा ४०० जनाले लिए स्वास्थ्य सेवा

काठमाडौँ । ‘स्वस्थ नागरिक, समृद्ध समाज’ भन्ने नारामा सभामुखको सचिवालय र प्रहरी अस्पतालको समन्वयमा काठमाडौँको नागार्जुन नगरपालिका–७ रामकोटमा पाठेघरको मुखको क्यान्सर तथा स्तन क्यान्सरसम्बन्धी...

अस्पतालमा नयाँ मेसुको प्रवेशसँगै खैलाबैला : तीन चिकित्सकको राजीनामा

मन्त्रालयले अस्पताल सुधार गर्ने जिम्मेवारी दिएर पठाएको भन्दै उनले सबभन्दा पहिला कर्मचारी र चिकित्सक तथा स्वास्थ्यकर्मी सही भएपछि मात्र अन्य सुधारका काम गर्न सकिने...

‘बन्न सक्छ सगरमाथाको बेसक्याम्प मर्दी’

पोखरा । उमेरले ५६ टेकेका क्षेत्रबहादुर गुरुङले ५ हजार ५ सय ८७ मिटर उचाइको मर्दी हिमाल सहजै आरोहण गरे । हिमाल चढेर फर्किएपछि आफ्ना...

प्रदीप गिरिबारे गगनले भने– उहाँ आलोचना र समर्थनको अतिवादभन्दा पर हुनुहुन्थ्यो

गिरिको यही स्वतन्त्र विचार र वैचारिक स्वभावले उनलाई सबैमाझ विशिष्ट बनाएको सभापति थापाको भनाइ थियो ।

सरकार र 'नागरिक बचाउ महाअभियान'बिच १४ बुँदे सहमति, आन्दोलनका सबै कार्यक्रम फिर्ता

काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकार र 'राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान, नेपाल'बिच १४ बुँदे सहमति भएको छ । सहमतिसँगै...

SF

दस लाख मानिसको सहरमा पन्ध्र लाख चमेरा!

लाखौँ चमेराहरू एकअर्कासँग नठोक्किई कसरी उड्छन्? उनीहरूलाई कुनै ट्राफिक नियमको आवश्यकता पर्दैन, तर मानिसलाई किन पर्छ? भन्ने प्रश्न स्वाभाविक रूपमा उठ्न सक्छ।

राजनीतिमा अन्धसमर्थन र निन्दा मात्रै देखिन थाल्यो: गगन थापा

नेपाली कांग्रेसका सभापति गगन थापाले पछिल्लो समय नेता तथा कार्यकर्ताहरूले आलोचना र निन्दा बीचको भिन्नता छुट्याउन छाडेको बताएका छन्।...

सरकार र दुर्गा प्रसाईँ नेतृत्वको महाअभियानबीच १४ बुँदे सहमति

सहमति भएसँगै महाभियानले आयोजना गर्दै आएका धर्ना तथा आन्दोलनका सम्पूर्ण कार्यक्रम शनिबारबाटै अन्त्य गर्ने निर्णय भएको छ ।

मंसिर कटाएर महाधिवेशन गर्ने सुविधा छैन, सर्वोच्चले कांग्रेसको वैधानिकता ख्याल गर्नेछ: शर्मा

नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले पार्टीको वैधानिकतामा असर नपर्ने गरी सर्वोच्च अदालतबाट फैसला आउनेमा आफू पूर्ण विश्वस्त रहेको बताएका छन्।...

देशव्यापी ‘सूचना महामार्ग’ निर्माण गरिने, इन्टरनेट शुल्क घटाइने

दूरसञ्चार प्रविधिको प्रयोगबाट नागरिकको दैनिक जीवन सहज बनाउने, डिजिटल अर्थतन्त्र निर्माण गर्ने र सामाजिक-आर्थिक विकासलाई गति दिने मस्यौदाको मुख्य उद्देश्य देखिन्छ ।

आदिम ज्ञान प्रणालीको कथा : सांस्कृतिक कब्जा, सुरक्षा–संरक्षण तथा पुनरुत्थान

शिल्प सभ्यता विकासकर्ताको इतिहास नेपालको इतिहास केवल राज्य, राजवंश, युद्ध र शासकहरूको इतिहास मात्र होइन । यो हलो बनाउने, घर ठड्याउने हातहरूको इतिहास पनि...

SF

सोल्टी इटहरीमा ‘ढाबा फेस्टिभल’, पञ्जाबी स्वादसँगै संस्कृतिको अनुभव

नेपालसहित ७५ देशका नागरिकलाई आप्रवासी भिसा रोक्ने अमेरिकी नीति अदालतद्वारा खारेज

वासिङ्टन । अमेरिकी अदालतले ट्रम्प प्रशासनले ७५ देशका नागरिकलाई आप्रवासी भिसा जारी गर्न रोक लगाउने नीति खारेज गरेको छ । अदालतले उक्त नीति अमेरिकी...

गृहमन्त्रीसँग वार्ता गर्न गरिमाका आमाबुवासहित ६ जनालाई काठमाडौं लगियो

बलात्कार गरी हत्या गरिएकी सिमराकाकी तीन वर्षीया गरिमा चौधरीका आमाबुवा सहित ६ जनालाई आज गृहमन्त्री सुधन गुरुङसँग वार्ता गर्न काठमाडौं लगिएको छ।...

SF

कानुनी शासनमा चीनको प्रगति

उल्लिखित दुवै घटनामा, निर्दोष व्यक्तिलाई आजीवन कारावास वा मृत्युदण्डको सामना गर्नुपर्यो, तर मृतक भनिएको व्यक्ति नै फर्केर आएपछि मात्र उनीहरू निर्दोष प्रमाणित भए।

१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता

१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।