नेपाल भलिबल लिगमा सगरमाथाको विजयी सुरूवात
पहिलो संस्करणको नेपाल भलिबल लिगमा सगरमाथा स्माशर्सले विजयी सुरुवात गरेको छ।
इन्टरनेटविहीन त्रिशूलीपारि : सामाजिक सञ्जालका ‘डिपफेक’ भन्दा पनि डरलाग्दा अफवाहको बाढी
हाम्रो यात्राभर धेरैजसो बस्तीमा स्थानीय चौतारामा भेला भएका देखिए । बस्तीमा बिजुली छैन, इन्टरनेट छैन । फेसबुक र टिकटक छैन, सूचना र मनोरञ्जन छैन...
गृहको प्रशासनिक हेरफेर : सात जिल्लामा नयाँ सीडीओ
शुक्रबारको मन्त्रीस्तरीय निर्णयबाट १४ सहसचिव र ९ उपसचिवको सरुवा तथा पदस्थापन गरिएको हो।
कुन जलविद्युत् आयोजनामा कसरी भइरहेछ उद्धार प्रयास ?
सुरुङ, भूमिगत विद्युत्गृह, कार्यालय तथा आवास क्षेत्रमा फसेकाहरूको खोजी कार्य जारी छ । खोजीका क्रममा २१६ घण्टापछि नुवाकोटस्थित माथिल्लो त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङबाट...
सपनामा सन्तानले बोलाइरहन्छन्, कविराज भौंतारिँदै बगरमा पुग्छन्
बाढी आएको दिन कविराज त्रिशुली थ्री–बीको टनेल–२ मा काम गर्दै थिए । टोलीमा करीब ३५ जना थिए । टनेलभित्र भएकाले बाहिरको सूचनाबाट उनीहरू बेखबर...
‘ठूलो सफलता हात लाग्यो, विपद् उद्धारमा नेपालीले गर्नसक्छ भन्ने प्रमाणित भयो’
बराल भन्छन्, 'रातदिन काम गर्यौं । विश्वासै नलाग्ने ठूलो सफलता हात परेको छ । नेपालीले पनि गर्नसक्छन् भन्ने हामीले प्रमाणित गरेका छौं ।'
उद्धारमा खटिनेको अनुभव: अब अवस्था सहज छैन, जीवित भेटिने आशा कम
त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र फसेकाहरूको खोज तथा उद्धार कार्य थप कठिन बनेको छ ।...
सासको आस छैन, शव भेट्न उस्तै हैरानी
रसुवा बाढीमा बेपत्ता आफन्त खोज्दै काठमाडौंका अस्पताल पुगेका सन्तोषी र आशाजस्ता धेरैका आँखामा आफन्त जीवित भेटिने आशा बाँकी छैन। बरु प्रियजनको शव फेला पार्न...
‘बहुप्रकोपीय पूर्वसूचना प्रणाली तयार पार्नुपर्छ’
'चीनसँग सन् २०१९ मा नौबुँदे एमओयू गर्दा नेसनल इमर्जेन्सी अपरेसन सेन्टर र राष्ट्रिय आपत्कालीन गोदामघरको सम्झौता थियो, आजसम्म कार्यान्वयन नहुँदा मूल्य चुकायौं।'
फ्रान्समा टेस्लाको ‘एफएसडी’ प्रविधिको सडक परीक्षण सुरु
फ्रान्सका यातायातमन्त्री फिलिप ताबारोका अनुसार टेस्लाले उपलब्ध गराएका दुईवटा एफएसडी जडित कारमार्फत फ्रान्सेली सडकमा प्रविधिको प्रत्यक्ष परीक्षण थालिएको हो।...
‘भूकम्पबाट उठेका थियौं, बेत्रावतीलाई फेरि उठाउँछौं’
‘बेत्रावती रहनैपर्छ । हामी राख्छौँ । योगेशले भने, ‘बेत्रावती छोडेर अर्को ठाउँमा बस्ने भनियो भने स्वीकार्य हुँदैन । बेत्रावती त्यहीँ चाहिन्छ । पहिलेको जस्तै...
भोटेकोशी बाढीपछि पर्यटन पुनरुत्थान पहल
प्रभावित क्षेत्रमा पर्यटन पुनरुत्थानका लागि ‘टुरिज्म रिकभरी साइकल’ तयार गर्न पर्यटन मन्त्रालय, पर्यटन विभाग र नेपाल पर्यटन बोर्डबीच आवश्यक समन्वय गर्ने निर्णय गरिएको छ...
जसपाले गर्यो ५ जना प्रदेश सांसदलाई कारबाही
विराटनगर । जनता समाजवादी पार्टी (जसपा) ले पार्टीको नीति र निर्णय विपरीत कार्य गरेको भन्दै कोशी र लुम्बिनी प्रदेशका ५ जना प्रदेश सभा सदस्यहरूलाई...
बाढीपीडित नानी–बाबुलाई बालेनको भरोसा : ‘फेरि सपना बुन्ने वातावरण बनाउँछौँ’
काठमाडौँ। प्रधानमन्त्री बालेन शाहले श्रीकृष्ण जन्माष्टमीको अवसरमा रसुवा–भोटेकोशी बाढी प्रभावित क्षेत्रका बालबालिकालाई सम्झिँदै विपद्को पीडामा रहेका नानी–बाबुहरूप्रति भावुक सन्देश दिएका छन्। शुक्रबार सामाजिक सञ्जाल...
भदौ २२ र २३ गते पनि कर्णाली प्रदेश अस्पताल खुल्ने
अस्पतालका अनुसार शनिबार र आइतबारबाहेक अन्य सार्वजनिक बिदामा समेत अस्पतालले ओपीडीसहित विशेषज्ञ सेवा दिँदै आएको छ।...
श्रीकृष्णजन्माष्टमी पर्व मनाइयो
काठमाडौँ। प्रत्येक वर्ष भदाै कृष्ण अष्टमीका दिन मनाइने ‘श्रीकृष्णजन्माष्टमी’ पर्व शुक्रबार वैदिक सनातन धर्मावलम्बीले देशभर भगवान् श्रीकृष्णको विधिअनुसार पूजाआराधना गरी श्रद्धाभक्तिपूर्वक मनाएका छन्। श्रीकृष्ण...
नेपाललाई तत्काल साढे ७ अर्ब रुपैया आपतकालिन सहयोग गर्न राष्ट्रसंघको अपिल
८४ हजारभन्दा बढी बाढी पीडितलाई सहायता पुर्याउने लक्ष्य । खाद्य, स्वास्थ्य र खानेपानीलाई उच्च प्राथमिकता ।...
सुरुङ नजिक आँसु र आशाको दोसाँध
नुवाकोट । भदौ १० को त्यो कालो दिन, भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको विनाशकारी बाढीले धेरैका खुसीहरू बगाएर लग्यो । त्यही बाढीले त्रिशूली–३ ‘ए’...
संसारले सास रोकेर पर्खेको चमत्कार
जब शुक्रबार बिहान त्रिशुली थ्री एको सुरुङको भित्रपट्टी ‘हेलो’ सुनियो, नेपाली उद्धारकर्ताहरुसँग संसारलाई सुनाउन लायक चामत्कारिक सफलता अनि आशाको खबर थियो ।
भोटेकोशी बाढीमा ज्यान गुमाएकाको सम्झनामा चीनमा दीप प्रज्वलन
काठमाडौँ । भोटेकोशी नदीमा गत भदाै १० गते आएकाे विनाशकारी बाढीमा परी ज्यान गुमाएकाहरूको सम्झनामा चीनको ग्वाङ्झाउमा श्रद्धाञ्जली तथा दीप प्रज्वलन कार्यक्रम आयाेजना गरिएकाे...
विपदमा नायक होइन, संस्था चाहिन्छ
संकट देख्नेबित्तिकै फिल्डमा दौडिने, मानिस जम्मा गर्ने र आफै काममा होमिने उनको स्वभाव छ। विपदमा खटिने उनको ऊर्जा लोभलाग्दो छ, प्रेरणादायी पनि। तर सुधन...
पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै
सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।
बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग
नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।
मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास
अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।
१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता
१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।