कोशी कटान नियन्त्रणमा पहल गर्ने ऊर्जामन्त्रीको प्रतिबद्धता
सुनसरी । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले सप्तकोशी नदीको कटानबाट हुने क्षति रोक्न तत्काल पहल गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । शनिबार वराहक्षेत्र मन्दिरको स्थलगत अवलोकनपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै उनले कोशी कटान नियन्त्रणका लागि
सारांश लम्बाइ: ~35 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →