सबै महानगरका प्रमुख र उपप्रमुखको मर्यादाक्रम समान बनाउन माग
काठमाडौँ । प्रतिनिधिसभा सदस्य यज्ञमणि न्यौपानेले देशका सबै महानगरपालिकाका प्रमुख (मेयर) र उपप्रमुख (उपमेयर) को मर्यादाक्रम समान बनाउन प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको ध्यानाकर्षण गराएका छन् । काठमाडौँ महानगरपालिकाका प्रमुख र उपप्रमुखको मर्यादाक्रम माथि र अन्य महानगरपालिकाका
सारांश लम्बाइ: ~36 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →