इन्टरनेट सेवा प्रदायकलाई एनटीएको निर्देशन – १० दिनभित्र राजस्व विवरण बुझाउनू
२ मङ्सिर, काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरण (एनटीए)ले इन्टरनेट (इमेलसहित) सेवा प्रदायकलाई दूरसञ्चार सेवा दस्तुर (टीएससी) दाखिलासम्बन्धी विवरण र आवश्यक कागजात १० दिनभित्र पेस गर्न निर्देशन दिएको छ । आर्थिक ऐन, २०८३ को व्यवस्था कार्यान्वयन गर्ने क्रममा प्राधिकरणले दूरसञ्चार सेवा सञ्चालनको अनुमतिपत्र लिएर सेवा प्रदान गरिरहेका सबै इन्टरनेट सेवा प्रदायकसँग यस्तो विवरण माग गरेको हो...
सारांश लम्बाइ: ~55 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →