सिन्धुलीमा ट्रकको ठक्करबाट एक जनाको मृत्यु, २ जना घाइते

मुख्य बुँदाहरू
  • २४ भदौ, काठमाडौं । सिन्धुलीमा मंगलबार राति मिनी ट्रकको ठक्करबाट एक जना पैदलयात्रीको मृत्यु भएको छ । सिन्धुलीको हरिहरपुरगढी गाउँपालिकास्थित मदन भण्डारी राजमार्गमा सिन्धुलीबाट मकवानपुर तर्फ जाँदै गरेको बा.
  • ०३-००१ ख १८१४ नं.
  • को ट्रकको ठक्करबाट सोही पालिका वडानम्बर ३ का माइते राईको घटनास्थलमै मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । पैदलयात्रीलाई ठक्कर दिएको उक्त ट्रकले...
सारांश लम्बाइ: ~55 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →