THE SEROFERO
सेरोफेरो
घर र विदेशका छानिएका समाचार
Tuesday, 1 September 2026
SF

शर्मा एण्ड कम्पनी र संजीवनी ग्रुपद्वारा बाढी प्रभावितलाई १ करोड ५१ लाख सहयोग

२ करोडमा बनेको फिल्मले बक्स अफिसमा कमायो ५० करोड

नयाँ दिल्ली । अगस्ट ७ मा प्रदर्शनमा आएको फिल्म ‘हनुमान अंश’ले बक्स अफिसमा सुरुवातदेखि नै दर्शकलाई चकित बनाइरहेको छ । प्रदर्शनको पहिलो साता निकै...

SF

कीर्तिमानका चाङ र अविस्मरणीय क्षण सुम्पिँदै बिदा भएका मेसी

अब उनी सायदै अर्जेन्टिनाको जर्सीमा मैदानमा देखिनेछन्। तर, अर्जेन्टिनाका फुटबल फ्यान उनलाई घरेलु मैदानमा एक पटक बिदाइ खेल खुवाउन चाहन्छन्, ताकि पूरा देशले उनलाई...

विपद् व्यवस्थापनको एजेण्डा तय गर्न सिंहदरबारमा एमाले संसदीय दलको बैठक सुरु

काठमाडौँ। नेकपा (एमाले) संसदीय दलको बैठक सिंहदरबारस्थित दलको कार्यालयमा सुरु भएको छ। हालैको बाढी, पहिरो र प्राकृतिक विपद्ले देशभर पुर्‍याएको क्षति र त्यसपछि उत्पन्न...

[अनुवाद प्रक्रियामा छ - केही बेरमा फेरि हेर्नुहोस्]

रसुवा बाढी : वीर अस्पतालबाट १२ जना डिस्चार्ज, ५ जना उपचाररत (नाम सहित)

१६ भदौ, काठमाडौं । रसुवाको बाढीमा परी उद्धारपछि वीर अस्पताल पुगेका १९ जनामध्ये १२ जना उपचारपछि डिस्चार्ज भएका छन् । मंगलबार बिहानसम्म उपचारत १२...

SF

पोखरामा पहिचान हुन नसकेका ७६ शव व्यवस्थापन, २१ जनाको सनाखत

भोटेकोसी-त्रिशूली बाढीपछि विभिन्न जिल्लामा फेला परेर कास्की ल्याइएका पहिचान हुन नसकेका ७६ शवको व्यवस्थापन गरिएको छ।

प्रहरीको काम–कारबाही रेकर्ड गर्न पाउनुपर्ने मागसहितको रिटमा सर्वोच्चद्वारा कारण देखाउ आदेश

काठमाडौं । सार्वजनिक स्थानमा ड्युटीमा खटिएका प्रहरीको काम–कारबाही नागरिकले अडियो तथा भिडियोमार्फत रेकर्ड गर्न पाउनुपर्ने माग गर्दै दायर गरिएको रिटमा सर्वोच्च अदालतले विपक्षीका नाममा...

कप्तानीबिना हार्दिक पान्ड्या मुम्बईमै रहने सम्भावना, प्रशिक्षकमा महेलाको निरन्तरता

१६ भदौ, काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) २०२७ अघि हार्दिक पाण्ड्याको ट्रेडबारे चर्चा भइरहे पनि उनी कप्तानीबिनै मुम्बई इन्डियन्समै रहने सम्भावना बलियो देखिएको...

SF

करदाता प्रोत्साहन उपहार कार्यक्रम तत्काललाई स्थगित

विपद्को अवस्थाका कारण आजका लागि तय भएको नतिजा सार्वजनिक गर्ने कार्यक्रम स्थगित गरिएको आन्तरिक राजस्व विभागले जनाएको छ।

भोटेकोशी बाढी : चीनले थप राहत, ड्रोन र डिएनए उपकरण पठाउँदै

खोजी तथा उद्धारका लागि चीनले सुरुङ उद्धारमा विशेषज्ञता भएका दुई टोलीसमेत नेपाल पठाएको थियो। चीनले बाढी प्रभावित क्षेत्रका तस्बिरसँगै भू-उपग्रह तथा जलसम्बन्धी तथ्यांक पनि...

रसुवा बाढी : राष्ट्रिय सभाबाट विशेष प्रस्ताव पारित

मंगलबार बसेको राष्ट्रिय सभा बैठकमा सभाध्यक्ष नारायणप्रसाद दाहालले विशेष प्रस्ताव प्रस्तुत गरेका थिए। प्रस्तावलाई सांसदहरूले सर्वसम्मतिले पारित गरेका हुन्।...

अन्तरदेशीय सूचना आदानप्रदान प्रणालीको संयन्त्र निर्माण र राहतका लागि स्पष्ट कार्ययोजना बनाउन आग्रह

काठमाडौँ । राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट भएको क्षतिको वस्तुगत मूल्याङ्कन गरी पुनर्निर्माण र क्षतिपूर्तिका लागि स्पष्ट कार्ययोजना निर्माण...

[अनुवाद प्रक्रियामा छ - केही बेरमा फेरि हेर्नुहोस्]

रसुवा बाढीमा कर्णालीका १ जनाको मृत्यु, १९४ जनाको अवस्था अझै अज्ञात

सुर्खेत । भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको बाढीमा परी कर्णालीका एक जनाको मृत्यू भएको छ । प्रदेश प्रहरी कार्यालयका प्रवक्ता, प्रहरी वरिष्ठ...

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका कर्मचारीको दुई दिनको तलब प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिने

दाङ। रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको सहयोग र उद्धारका लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले प्रतिबद्धता व्यक्त गरेको छ । प्रतिष्ठानका उपकुलपति...

LIVE UPDATES : विनाशकारी बाढीको सातौँ दिन, कसरी हुँदैछ राहत र उद्धारको काम ?

गत भदौ १० गते रसुवाको भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीपछि प्रभावित क्षेत्रमा उद्धार र राहत कार्य जारी रहे पनि अवस्था अझै चुनौतीपूर्ण बनेको छ...

चापाकोटका वडा अध्यक्षमाथि मोसो छ्यापियो

वडामा सार्वजनिक सुनुवाइ गर्ने विषयमा पटक–पटक सहमति जनाए पनि कार्यान्वयन नगरेको आरोप लगाउँदै आएका केही युवाले वडा अध्यक्षमाथि मोसो छ्यापेका हुन् ।

[अनुवाद प्रक्रियामा छ - केही बेरमा फेरि हेर्नुहोस्]

गण्डकी गाउँपालिकामा दैनिक बगेर आउँछन् शव

काठमाडौँ । गत बुधबार भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण गोरखाको गण्डकी गाउँपालिका ठुलो सङ्कटमा परेको छ । बाढीले नदीको बहाव परिवर्तन गर्दा पालिकाभित्र...

‘सुरुङमा फसेका कर्मचारी तथा कामदारहरूमाथि राज्यले पशुवत व्यवहार गर्‍यो’

काठमाडौँ । भोटेकोशीमा आएको बाढीका कारण रसुवामा निर्माणाधीन २१६ मेगावाट क्षमताको अपर त्रिशूली–१ जलविद्युत् आयोजनाको सुरुङमा सम्पर्कविहीन भएका कर्मचारी तथा प्राविधिकको उद्धारमा ढिलाइ भएको...

राष्ट्रिय सभामा अध्यक्ष दाहालको विशेष सम्बोधन

१६ भदौ, काठमाडौं । राष्ट्रिय सभामा सभाका अध्यक्ष नारायण प्रसाद दाहालले रसुवा लगायतका जिल्लामा आएको विनाशकारी बाढीका सम्बन्धमा विशेष सम्बोधन गरेका छन् । त्यसक्रममा...

सीमा क्षेत्रका समस्या आपसी संवाद र समन्वयमार्फत समाधान गर्ने

भारतको पिथौरागढमा नेपाल–भारत सीमा समन्वय समितिको बैठक सम्पन्न भएको छ।

भोटेकोशी बाढीको असर : यी तीन स्थानमा तत्काल ५० मिटरको बेलिब्रिज राखिने

काठमाडौँ । भदौ १० गतेको बाढीले त्रिशुली नदीका ३५ वटा पुल पूर्ण रूपमा क्षतिग्रस्त भए । जसक कारण धादिङ, नुवाकोट र रसुवाका सडक सञ्जाल...

बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग

नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्‍याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।

मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास

अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।

१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता

१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।