बैतडीमा सर्पको टोकाइबाट बालिकाको मृत्यु
बैतडी । बैतडीमा सर्पको टोकाइबाट एक बालिकाको मृत्यु भएको छ । पञ्चेश्वर गाउँपालिका–४ का लोकेन्द्रबहादुर चन्दकी १२ वर्षीया छोरी सुस्मिता चन्दको सर्पको टोकाइबाट मृत्यु भएको हो । बिहीबार साँझ करिब ६ बजे घरमै खेलिरहेको अवस्थामा आँगनमा
सारांश लम्बाइ: ~36 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →