‘नदी किनारमा शव गन्हाउन थालिसके, उद्धार र राहत ढिला भइसक्यो’
काठमाडौँ । बुधबार भोटेकोसी र त्रिशूली नदीमा आएको लेदोसहितको विनाशकारी बाढीले रसुवाको उत्तरगया गाउँपालिकामा अकल्पनीय र त्रासदीपूर्ण क्षति पुर्याएको छ। लेदोसहितको बाढीले पालिकाभरिका करिब...
धादिङ सदरमूकाम जोड्ने वैकल्पिक सडक सञ्चालनमा
पूर्वाधार विकास मन्त्रालयका अनुसार परेवाटार–नेपालटार–गजुरीटार–पिपलटार–आदमटार–बेलिनटार–केउरिनीटार हुँदै मास्टार (ह्याम्लेट रेष्टुरेन्ट) जोडिने सडक सञ्चालनमा आएको छ ।
तिनाउ खोलामा पौडी खेल्ने क्रममा बगेका भारतीय युवाको शव बुटवलमा फेला
बुटवल । पाल्पाको तिनाउ खोलामा पौडी खेल्ने क्रममा शनिबार बिहान बगेका एक भारतीय युवाको शव बुटवलमा फेला परेको छ । तिनाउ गाउँपालिका–३, ड्यामसाइड क्षेत्रमा...
त्रिवि शिक्षण अस्पतालबाट २५ घाइते डिस्चार्ज, २८ जनाको उपचार हुँदै
काठमाडौँ । त्रिवि शिक्षण अस्पतालमा हालै आएको भीषण बाढी पहिरोमा परी घाइते भएकाहरूमध्ये २५ जना उपचारपछि डिस्चार्ज भएका छन् । त्रिवि शिक्षण अस्पतालले सार्वजनिक...
बाढी प्रभावित क्षेत्रमा फोटो र भिडियो खिच्न नजानु : प्रहरी
बाढी प्रभावित क्षेत्रमा सुरक्षाकर्मी, स्वास्थ्यकर्मी तथा अत्यावश्यक सेवामा खटिएका कर्मचारी उद्धार र राहतका काममा निरन्तर जुटिरहेका छन्।...
बाढीको विपत्तिमा सबै गुमाएका नविन भन्छन्: हाम्रो पीडा सरकारले नजिक आएर हेरिदेओस्
बाढीले बस्ती बगायो। घर बगायो। परिवारका सदस्य बगायो। बाँकी रहेकाहरूको आँखाअघि अहिले घर भएको ठाउँमा बगर मात्रै छ।...
रसुवा बाढीः वीर अस्पतालमा उपचाररत १६ जना घर फर्किए
हाल वीर अस्पतालमा नुवाकोटकी ९५ वर्षीया गुणाकेशरी बोहराको उपचार भइरहेको छ। उनको स्वास्थ्य अवस्था सामान्य रहेको अस्पताल प्रशासनले जनाएको छ।...
‘उनी युद्ध जितेर फर्किएकी योद्धा जस्तै देखिन्थिन्’
विनाशकारी बाढीले बगाएर ल्याएको गेग्रान र भग्नावशेषमा पुरिएकी ९७ वर्षीया गुणमाया बोहरालाई करिब चार घण्टा लामो कठिन प्रयासपछि जीवितै उद्धार गरिएको छ।...
बाढीबाट प्रभावित घाइतेहरूको काठमाडौँका १३ अस्पतालमा उपचार हुँदै
काठमाडौँ । रसुवा भोटेकोशी बाढीमा परेर उद्धार गरी काठमाडौँ ल्याइएका घाइतेहरूको उपचारका लागि राजधानीका विभिन्न १३ वटा अस्पतालहरूमा व्यवस्था मिलाइएको छ । घाइतेहरूको शीघ्र...
उद्धारका लागि छिमेकीसँग सहयोग माग्न सरकार हिच्किचाउनु हुँदैन- डा. तुलाधार
उनले विशेषगरी जलविद्युत आयोजनाका सुरुङमा फसेका व्यक्तिको उद्धारलाई प्राथमिकतामा राख्नुपर्नेमा जोड दिए।
चीनले सफलतापूर्वक सम्पन्न गर्यो पृथ्वी–चन्द्रमा दुईतर्फी लेजर सञ्चार परीक्षण
बेइजिङ । चिनियाँ अनुसन्धानकर्ताहरूले पृथ्वी र चन्द्रमाबिच दुईतर्फी उच्चगतिको लेजर सञ्चार लिंक परीक्षण सफलतापूर्वक सम्पन्न गरेका छन् । यससँगै चीनको अन्तरिक्ष लेजर सञ्चार प्रविधि...
सुरुङमा फसेकाहरूको उद्धारका लागि अन्तर्राष्ट्रिय सहयोग लिन विपद् विज्ञहरूको सुझाव
काठमाडौँ । रसुवा बाढीका कारण विभिन्न जलविद्युत् आयोजनाका सुरुङमा फसेका नागरिकको चार दिनसम्म पनि उद्धार हुन नसकेपछि विपद् विज्ञहरूले अन्तर्राष्ट्रिय सहयोग लिन सरकारलाई सुझाव...
कपिलवस्तु, कञ्चनपुर, बाँके र मोरङका खोलाहरूमा बाढीको जोखिम
काठमाडौँ । बाढी पूर्वानुमान महाशाखाले शनिबार दिउँसो विभिन्न नदी तथा खोलाहरूमा पानीको बहाव बढेकाले आसपासका बासिन्दालाई उच्च सतर्कता अपनाउन अनुरोध गरेको छ। महाशाखाका अनुसार...
पर्यटकः पछिल्लो समय तीनजना सम्पर्कमा, ४२० जना अझै सम्पर्कविहीन
भोटेकोशीको बाढीमा परेका मध्ये १८७ जना विदेशी पर्यटकको उद्धार भएको छ। ती मध्ये ३ जना पछिल्लो समय सम्पर्कमा आएको पर्यटन बोर्डले बताएको छ।...
धादिङबेसी जोड्ने वैकल्पिक मार्ग सञ्चालनमा
काठमाडौँ । बुधबार चीनतर्फबाट भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको बाढीका कारण धादिङको सदरमुकाम धादिङबेसी जाने मुख्य सडक अवरुद्ध भएपछि अहिले वैकल्पिक सडक सञ्चालनमा ल्याइएको...
जलवायु जोखिम अध्ययन गर्न राष्ट्रिय जनमोर्चाद्वारा सरकारको ध्यानाकर्षण
काठमाडौँ । भोटेकोशी बाढीबाट पीडित जनताको राहत र उद्धारको जिम्मेवारी देशको अगाडि उभिएकाले सम्पूर्ण देशवासी, विश्वभरि छरिएर रहेका नेपालीका साथै मित्र राष्ट्रहरूलाई गम्भीर रूपले...
‘विपद् व्यवस्थापनमा तीन तहबिच सहकार्य र सूचना सम्प्रेषण चुस्त हुन सकेन, कमजोरीबाट पाठ सिक्नुपर्छ’
बाढीपहिरो र जलविद्युत् आयोजनामा आएको विपत्तिपछि मैदानमा प्रदेश सरकारको उपस्थिति नदेखिएको र तीन तहका सरकारबिच समन्वयको चरम अभाव रहेको भन्दै तीव्र आलोचना भइरहेका बेला...
रसुवा बाढी : चीनका विज्ञले भने हिमपहिरोबाट भग्नावशेषको प्रवाह, नेपालमा थप अध्ययनको आवश्यक
चिनियाँ विज्ञका अनुसार उच्च उचाइमा रहेको बरफको ठूलो भाग अचानक खसेर तीव्र गतिमा तल झर्दा बाटोमा रहेका हिमनदीका भग्नावशेष, चट्टान र माटोसमेत बगाएको थियो।...
अमेरिका र इरानलाई वार्ता पुनः सुरु गर्न राष्ट्रसङ्घको आह्वान
काठमाडाैँ । संयुक्त राष्ट्रससङ्घका महासचिव एन्टोनियो गुटेरेसले अमेरिका र इरानलाई कूटनीतिक माध्यमबाट द्वन्द्व अन्त्य गर्न वार्ता पुनः सुरु गर्न आह्वान गरेका छन् । युद्धको...
लेदोमा डुब्यो विद्यालय, कक्षाकोठामै छन् विद्यार्थीका झोला (तस्बिर)
बाढीको सूचनापछि त्यहाँ भागाभाग मच्चिएको थियो। यसपछि विद्यार्थीले कक्षामै झोला छोडेर भागेका थिए।
बाढीपीडितका लागि युरोपियन युनियनले २० लाख युरो सहयोग गर्ने
युरोपियन युनियन (ईयू) ले रसुवा बाढीबाट प्रभावित समुदायलाई सहयोग गर्न नेपाललाई २० लाख युरो मानवीय सहायता उपलब्ध गराउने भएको छ ।
सुदूरपश्चिम विश्वविद्यालयद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम जम्मा गर्ने निर्णय
महेन्द्रनगर । सुदूरपश्चिम विश्वविद्यालयले बाढी प्रभावितको उद्धार, राहत तथा पुनर्स्थापनामा सहयोग पुर्याउने उद्देश्यले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष तथा प्रधानमन्त्री राहत कोषमा रकम जम्मा...
विपद्मा महिला सुरक्षा
रसुवाको भोटेकोशी नदीमा बुधबार बिहान आएको विनाशकारी बाढीले रसुवा, नुवाकोट, धादिङ, गोरखा, चितवनलगायत नदी तटीय क्षेत्रमा रहेका बस्ती र बजारमा केही सेकेन्डमै अन्धकार छायो...
१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता
१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।