THE SEROFERO
सेरोफेरो
घर र विदेशका छानिएका समाचार
Wednesday, 23 September 2026
← सबै समाचारमा फर्कनुहोस्

रोल्पाका ७२ मध्ये ३ वडामा कांग्रेसको वडा अधिवेशन हुन सकेन

७ असोज, रोल्पा । नेपाली कांग्रेसको १५औं महाधिवेशनअन्तर्गत रोल्पाका ७२ मध्ये ६९ वडामा वडा अधिवेशन सम्पन्न भएको छ। असोज ३ र ४ गते सम्पन्न अधिवेशनबाट ६९ वटै वडामा कार्यसमिति सर्वसम्मत निर्वाचित भएको नेपाली कांग्रेस रोल्पाले जनाएको छ। बाँकी तीन वडामा भने निर्धारित समयमा अधिवेशन हुन सकेन। रोल्पाका ६९ वडाबाट वडा सभापतिसहित २४ जना क्षेत्रीय प्रतिनिधिसमेत...
सारांश लम्बाइ: ~55 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →