रसुवाका बाढीपीडितका लागि देवचुली नगरपालिकाको ८ लाख सहयोग
काठमाडौँ । रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढी र पहिरोबाट प्रभावित भएका नागरिकहरूको घाउमा मलम लगाउन नवलपुरको देवचुली नगरपालिकाले आर्थिक सहयोगको घोषणा गरेको छ । नगरपालिकाले विपद्मा परेकाहरूको राहत र पुनर्स्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार
सारांश लम्बाइ: ~36 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →