५१ दिनपछि सञ्चालनमा आयो मेची राजमार्गको राजदुवाडी सडक
१५ भदौ, पाँचथर । मेची राजमार्ग अन्तर्गत इलामको राजदुवाली खण्ड अवरुद्ध भएको ५१ दिन सञ्चालनमा आएको छ । माई खोला नजिकै रहेको सडक भासिएर अवरुद्ध भएको थियो । ५१ दिनपछि साना गाडी सञ्चालनमा ल्याइएको सडक डिभिजन कार्यालय इलामले जानकारी दिएको छ । विभिन्न संरचना निर्माण गरेर गाडी सञ्चालनमा ल्याएको उनले जानकारी दिए । दीर्घकालीन रुपमा...
सारांश लम्बाइ: ~55 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →