पाँचखालका मेयर खरेलले बाढीपहिरो पीडितलाई गरे २० लाख रुपैयाँ सहयोग
पाँचखाल । काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकाका मेयर महेश खरेलले बाढी र पहिरोबाट प्रभावित परिवारहरूको राहतका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २० लाख रुपैयाँ सहयोग गरेका छन् । निर्वाचनका बेला आफूले पाउने १० वर्षको सम्पूर्ण पारिश्रमिक जनसेवामा समर्पित
सारांश लम्बाइ: ~37 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →