दोलखाका रुद्रबहादुर खड्का बाढीपछि स्याफ्रुबेसीबाट सम्पर्कविहीन
काठमाडौँ । दोलखाको बैतेश्वर गाउँपालिका वडा नम्बर ७ मार्बुटार निवासी रुद्रबहादुर खड्का कामको सिलसिलामा स्याफ्रुबेसी पुगेको अवस्थामा बाढी आएपछि बेपत्ता भएका छन् । सवारी चालक रहेका खड्काको बाढी आउनुअघि बिहान साढे ८ बजेसम्म परिवारसँग फोनमा कुराकानी
सारांश लम्बाइ: ~36 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →