बल्खुदेखि कलंकीसम्म ट्रकको लामो जाम, शौचालय नहुँदा चालकलाई सास्ती (तस्बिरहरू)
काठमाडौँ । रसुवा, धादिङ, नुवाकोटलगायतका जिल्लामा बाढी पहिरोका कारण सडक अवरुद्ध भएपछि काठमाडौँ उपत्यकामा मालवाहक ट्रकको चाप बढेको छ। बल्खुदेखि कलंकीसम्म ट्रकहरूको लामो जाम लागेको छ। गत बुधबार तिब्बततर्फबाट आएको बाढीका कारण रसुवासहित आसपासका जिल्लामा मानवीय
सारांश लम्बाइ: ~36 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →