खोटाङ जाँदै गरेको सुमो सुनकोशी नदीमा खस्यो, ३ जनाको मृत्यु
सिन्धुली । सिन्धुलीस्थित सुनकोशी नदीमा यात्रुवाहक सुमो खस्दा ३ जनाको घटनास्थलमा मृत्यु भएको छ । फिक्कल गाउँपालिका–६ नागथानस्थित मध्यपहाडी लोकमार्गमा गएराति २:३० बजेको समयमा खोटाङ जाँदै गरेको सुमो सुनकोशी नदीमा खसेको हो । जिल्ला प्रहरी कार्यालय
सारांश लम्बाइ: ~36 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →