धरौटीमा रिहा हुने आदेश पाएका शंकर अग्रवाल थुनामा
काठमाडौँ । बैंकिङ कसुरको मुद्दामा सर्वोच्च अदालतबाट धरौटीमा रिहा हुने आदेश पाएका व्यवसायी शंकर अग्रवाललाई विशेष अदालतले पुनः थुनामा पठाएको छ । विशेष अदालतका अध्यक्ष बासुदेव आचार्य र सदस्यहरू हेमन्त रावल र विदुर कोइरालाकाे इजलासले मंगलबार
सारांश लम्बाइ: ~36 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →