THE SEROFERO
सेरोफेरो
घर र विदेशका छानिएका समाचार
Wednesday, 2 September 2026

[अनुवाद प्रक्रियामा छ - केही बेरमा फेरि हेर्नुहोस्]

SF

प्रभु बैंकद्वारा भोटेकोशी बाढी प्रभावितहरूका लागि २ करोड ११ लाख ११ हजार सहयोग

[अनुवाद प्रक्रियामा छ - केही बेरमा फेरि हेर्नुहोस्]

ग्लोबल आइएमई बैंकको शेयरधनीलाई १० प्रतिशत लाभांश प्रस्ताव

काठमाडाैँ । ग्लोबल आइएमई बैंक लिमिटेडले गत आर्थिक वर्ष २०८२/८३ को वितरणयोग्य मुनाफाबाट शेयरधनीलाई १० प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ, सोमध्ये कर सहित...

एमाले र नेकपाका सांसदले १५ दिनको तलब बाढी प्रभावितलाई दिने

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का सङ्घीय सांसदहरूले १५ दिनको तलब भोटेकोशी बाढी प्रभावित क्षेत्रका पीडितहरूलाई दिने निर्णय भएको छ । सङ्घीय संसद्का...

बल्छी धुर्बेसहितको कलाकार टोलीले त्रिशुलीमा बाँड्यो राहत

काठमाडौं । मरिचमान श्रेष्ठ ‘बल्छी धुर्बे’ सहित टिभी श्रृंखला जुठे र हल्का रमाइलोका कलाकार भोेटेकोशी बाढी प्रभावित थलोमा राहतका लागि जुटेको छ । सोमबार...

काठमाडौँ–हेटौँडा आवतजावतका लागि वैकल्पिक मार्ग तय

काठमाडौँ । वर्षा र सडकको अवस्थालाई मध्यनजर गर्दै काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय र जिल्ला प्रशासन कार्यालय मकवानपुरले काठमाडौँ र हेटौँडा जोड्ने वैकल्पिक मार्गहरूको...

ग्लोबल आईएमई बैंकका सेयरधनीलाई १० प्रतिशत लाभांश प्रस्ताव

१७ भदौ, काठमाडौं । ग्लोबल आईएमई बैंकले गत आर्थिक वर्ष २०८२/८३ को वितरणयोग्य नाफाबाट सेयरधनीलाई १० प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ, सोमध्ये कर...

बिहारमा मृत भेटिएका बालकको हत्या भएको खुलासा

हत्या आरोपमा १७ वर्षीय एक किशोरलाई पक्राउ गरिएको बारा प्रहरीका प्रवक्ता मिन घलेले बताए ।

रसुवा बाढीबारे संसद्‌मा प्रधानमन्त्रीले सम्बोधन गर्ने

१७ भदौ, काठमाडौं । प्रधानमन्त्री बालेन शाहले प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्ने भएका छन् । प्रतिनिधिसभा बैठक बुधबार दिउँसो १ बजे बस्दैछ । सो बैठकमा...

हिमालयन बैंकको अध्यक्षमा डा. बैकुण्ठ अर्याल निर्वाचित

१७ भदौ, काठमाडौं । हिमालयन बैंकको अध्यक्षमा नेपाल सरकारका पूर्वमुख्य सचिव तथा बैंकका सञ्चालक डा. बैकुण्ठ अर्याल निर्वाचित भएका छन् । बैंकको सञ्चालक समितिको...

[अनुवाद प्रक्रियामा छ - केही बेरमा फेरि हेर्नुहोस्]

गण्डकीमा मन्त्रिपरिषद् हेरफेर : ऊर्जा फणिन्द्रलाई दिएर भौतिकको जिम्मेवारी नन्दप्रसादलाई

ऊर्जा मन्त्रालय सम्हालिरहेका नन्दप्रसाद न्यौपानेलाई मुख्यमन्त्री पाण्डेले आफैंसँग राखेको भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयको जिम्मेवारी दिएका हुन् ।

विपद् व्यवस्थापन : नागरिकका नाममा एक पत्र

विश्वका अधिकांश मुलुकमा आपत्कालीन व्यवस्थापनसम्बन्धी स्पष्ट योजना र कार्यविधि हुन्छ। समय र परिस्थितिअनुसार त्यस्ता योजनालाई परिमार्जन गर्दै, आवश्यकता अनुसार नियमित अभ्यास (ड्रिल) गराउँदै र...

पग्लिँदै हिमनदी, बढ्दै विपद्: बरफको ढिस्को कहिले भत्कन सक्छ भनेर हामी भविष्यवाणी गर्न सक्छौँ?

हालै चीन-नेपाल सीमामा गएको भौगर्भिक विपद्ले हिमनदीहरूतर्फ पुनः ध्यानाकर्षण गराएको छ। हिमनदीहरूलाई प्रायः विश्वव्यापी तापक्रम वृद्धिको ‘पीडित’ मानिन्छ। तर हिमनदीहरू खुम्चिने, पर्माफ्रोस्ट (जमेको माटो)...

कर्मचारी सञ्चय कोषद्वारा बाढीपीडितका लागि दुई करोड ५० लाख सहयोग

रसुवाको भोटेकोशी तथा त्रिशूली नदीमा यही भदौ १० गते आएको विनासकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा उद्धारका लागि कर्मचारी सञ्चय कोषले रू.दुई करोड ५०...

गण्डकी प्रदेशका नवनियुक्त मन्त्रीले लिए शपथ

पोखरा । गण्डकी प्रदेशका नवनियुक्त मन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन् । नेपाल समाजवादी पार्टी (नेसपा) का फणीन्द्र देवकोटाले ऊर्जा मन्त्रीको रुपमा शपथ...

चीनले केरुङ नाकासम्मको सडक खोल्यो, उद्धारका भारी उपकरण प्रभावित क्षेत्रमा प्रवेश गर्न सक्ने

सडक खुलाउने काम विपद्को मुख्य प्रभावित क्षेत्रसम्म पुगेको छ। त्यहाँ भिन्न विधिको समन्वयमार्फत खोज तथा उद्धार कार्य भइरहेको छ।

हिमालयन बैंकद्वारा बाढीपीडितलाई ३ करोड सहयोग

१७ भदौ, काठमाडौं । भदौ १० गते गएको बाढीका कारण प्रभावितका लागि उद्धार, राहत तथा पुनर्स्थापनाका लागि हिमालयन बैंकले सहयोग गरेको छ । बैंकले...

SF

बाढीका कारण करदाता पुरस्कार वितरण स्थगित, असोज १ मा एकैपटक दिइने

देश शोक र विपत्तिमा रहेका बेला पुरस्कार वितरण कार्यक्रम गर्न उपयुक्त नहुने भन्दै विभागले भदौ १६ गतेको कार्यक्रम स्थगित गरेको हो।

रसुवा बाढी :  पर्यटन क्षेत्रमा मात्रै ५० अर्ब बढीको क्षति

काठमाडौँ । रसुवामा आएको बाढीबाट पर्यटन क्षेत्रमा मात्रै ५० अर्ब बढीको क्षति भएको संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री खड्कराज पौडेल (गनेस)ले जानकारी दिएका...

SF

जडीबुटीमा र्‍यापर यादव सरकारको कन्सर्ट, डोर सेल्सको रकम बाढीपीडितलाई

जडीबुटीस्थित 'क्लब १८'मा आगामी बुधबार (आज) र्‍यापर 'डिके सागर (यादव सरकार) लाइभ विथ सेलो नाइट' आयोजना हुने भएको छ।

प्राकृतिक प्रकोप बढी खतरनाक कि राजनीतिक प्रकोप ?

प्राकृतिक प्रकोप प्राकृतिक शक्ति हो, जसले प्रकृतिमा उथलपुथल ल्याउँछ। प्रकृतिले भूकम्प, बाढी, पहिरो, हिमपहिरो, सुख्खा–खडेरी, तापक्रममा कमी–बेसी ल्याई पृथ्वीमा उथलपुथल मचाउँछ। नेपाल प्राकृतिक विपद्को...

[अनुवाद प्रक्रियामा छ - केही बेरमा फेरि हेर्नुहोस्]

पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै

सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।

बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग

नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्‍याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।

मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास

अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।

१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता

१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।