इन्द्रजात्राका लागि सजाइँदै वसन्तपुर क्षेत्र (तस्बिरहरू)
काठमाडौँ । आउँदो इन्द्रजात्रालाई लक्षित गर्दै वसन्तपुरस्थित गद्दी बैठकमा रङ्रोगन गर्ने तथा हनुमान ढोका दरबार क्षेत्रका मन्दिरमा रहेका झल्लर फेर्ने तयारी भइरहेको छ। इन्द्रजात्राका...
नेतान्याहूको कपाल र मेकअपमा सात करोड बढी खर्च
सरकारले सार्वजनिक गरेका केही कागजातमा प्रधानमन्त्रीका व्यक्तिगत हेयरस्टाइलिस्ट र मेकअप कलाकारको नामलगायत विवरण ‘राज्य सुरक्षा’को कारण देखाउँदै हटाइएको छ।...
सहरी बाढी रोक्न महानगरले ‘रिचार्ज काठमाडौं’ अभियान चलाउने
२८ भदौ, काठमाडौं । काठमाडौं महानगरपालिकाले सहरी क्षेत्रमा बढ्दै गएको बाढी अर्थात् सहरी फ्ल्यास फ्लडको जोखिम न्यूनीकरण गर्न रिचार्ज काठमाडौं अभियान सञ्चालन गर्ने भएको...
महेश त्रिपाठीले साइन गरे ‘बाकस’, दशैं लगत्तै छायांकन थाल्ने
काठमाडौँ । आगामी फिल्म ‘बाकस’ को शीर्ष भूमिकामा अभिनेता महेश त्रिपाठी अनुबन्धित भएका छन् । आइतबार उनले निर्मातासँग लिखित समझदारी गरे । नवीन पन्तको...
प्रतिवेदनमा सहमति जुटाउन एमाले कार्यदल काभ्रेमा
गत शुक्रबारको बैठकमा दुई फरक फरक प्रतिवेदन प्रस्तुत भएपछि सबै विषय समेटेर एकै प्रतिवेदन बनाएर सचिवालयको बैठकमा पेस गर्ने कार्यदलको तयारी छ।...
पानी पर्न थालेपछि अहिले चयनका साथ सुत्न सक्दैनौँ : सुनिता डंगोल
काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले पछिल्लो समय काठमाडौंमा पानी पर्न थालेपछि आफूहरू ढुक्कसँग बस्न नसक्ने अवस्था रहेको बताएकी छन्।...
‘आमालाई ९८ दिन बिदा दिएर कसरी ६ महिना स्तनपान सम्भव हुन्छ ?’
यति हुँदा समेत ‘बच्चा पाउने, पाल्ने महिलाकै काम हो’ भन्ने सोचले गर्दा धेरै महिला आमा बन्नबाट पछि हट्नु परेको उल्लेख गरिएको छ ।
समीर भट्टको एक्सन लुक सार्वजनिक, '१२ गाउँ २' असोज ३० देखि
फिल्म '१२ गाउँ २' बाट अभिनेता समीर भट्टको एक्सन लुक सार्वजनिक गरिएको छ।
पिनोचेको तानाशाहीविरुद्ध प्रदर्शनमा चिलीमा २८४ पक्राउ
काठमाडाैँ । चिलीमा पूर्वसैन्य शासक अगस्टो पिनोचेको तानाशाहीका पीडितहरूको स्मरणमा आयोजित प्रदर्शनका क्रममा २८४ जना पक्राउ परेका छन् । सरकारले शनिबार यसको जानकारी दिएको...
जेनजी आन्दोलनमा ध्वस्त गौशाला प्रहरी चौकीको पुनर्निर्माण (तस्बिरहरू)
काठमाडौँ । जेनजी आन्दोलनका क्रममा ध्वस्त भएको गौशाला प्रहरी चौकीको पुनर्निर्माण भएको छ । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले आज एक कार्यक्रमका बिच चौकीको समुद्घाटन...
इन्द्रजात्राको विधिवत् प्रक्रिया सुरु, आज रुख कटानको साइत (तस्बिरहरु)
आइतबार भाद्रपद शुक्ल द्वितीयाबाट इन्द्रजात्राको विधिवत् प्रक्रिया सुरु भएको छ।
कांग्रेस विधानको प्रस्तावनामै जेनजी आन्दोलनको विषय समावेश
नेपाली कांग्रेसको संशोधित विधानमा जेनजी आन्दोलनलाई पनि समावेश गरिएको छ।
वाइसीएलले थाल्यो बाढी पीडितका अस्थायी आवास निर्माण
काठमाडौँ । बाढी प्रभावित क्षेत्रमा सक्रिय रहेको योङ्ग कम्युनिस्ट लिग(वाइसीएल)ले पीडितहरूको अस्थायी आवास निर्माण काम सुरु गरेको छ । भदौ १० गते भोटेकोशी र...
प्रधानसेनापति सिग्देल चीन प्रस्थान
प्रधानसेनापति महारथी अशोकराज सिग्देल चीनको औपचारिक भ्रमणका लागि बेइजिङतर्फ प्रस्थान गरेका छन्।...
काठमाडौं महानगरका जलनका बिरामीलाई कीर्तिपुर अस्पतालमा २ लाखसम्मको नि:शुल्क उपचार
सम्झौता अनुसार सेवा सञ्चालन तथा उपकरण खरिदका लागि महानगरपालिकाले अस्पताललाई २ करोड रुपैयाँ प्रदान गरेको छ।
सबालेन्कालाई हराउँदै एलिना रायबाकिना युएस ओपन च्याम्पियन, बनिन् नयाँ विश्व नम्बर एक
काजाकिस्तानकी एलिना रायबाकिनाले दुई पटककी डिफेन्डिङ च्याम्पियन आर्यना सबालेन्कालाई पराजित गर्दै आफ्नो पहिलो युएस ओपन उपाधि जितेकी छन्।
चिनियाँ राष्ट्रपति सी बेइजिङ फर्किए
नयाँ दिल्ली । चिनियाँ राष्ट्रपति सी चिनफिङ भारतमा आयोजित १८औँ ब्रिक्स शिखर सम्मेलनमा सहभागी भएर आइतबार स्वदेश फर्किएका छन् । सम्मेलनको दोस्रो दिनको खुला...
काठमाडौं बिग्रिन थालेको ५० वर्ष भइसक्यो, अहिले केही राम्रा काम हुँदैछन् : हरिवंश आचार्य
२८ भदौ, काठमाडौं । वरिष्ठ कलाकार हरिवंश आचार्यले काठमाडौं उपत्यका करिब ५० वर्षदेखि बिग्रिन थाले पनि पछिल्लो समय महानगरलाई सफा, सुन्दर र व्यवस्थित बनाउने...
मोदीले दिएको रात्रिभोजमा किन सहभागी भएनन् सी चिनफिङ ?
नयाँ दिल्ली । चिनियाँ राष्ट्रपति सी चिनफिङ भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले ब्रिक्स शिखर सम्मेलनमा सहभागी राष्ट्रका प्रमुख तथा अन्य प्रतिनिधिका लागि आयोजना गरेको विशेष...
चोभारको निकासमा समस्या आए काठमाडौंमा प्रलय हुनसक्छ, सुरुङको विकल्प सोचौं : मदनकृष्ण श्रेष्ठ
२८ भदौ, काठमाडौं । वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठले काठमाडौंको बाढी जोखिम न्यूनीकरणका लागि चोभारको पानी निकासको विकल्प खोज्न काठमाडौं महानगरपालिकालाई सुझाव दिएका छन्। चोभारको...
चोभारको पानी निकासमा वैकल्पिक सुरुङ बनाउनुपर्छ : मदनकृष्ण श्रेष्ठ
उनले चोभारको पानी निकासको चौडाइ र गहिराइ पर्याप्त नभएको भन्दै त्यहाँ कुनै क्षति भए त्यसको परिणाम भयावह हुन सक्ने बताए।...
एआई विकासमा ‘ब्रेक’ लगाउन तीन टेक दिग्गज सहमत
एआई विकासको गति केही सुस्त बनाउन एन्थ्रोपिकका सिइओ डारियो अमोदेई, ओपनएआईका सिइओ साम अल्टम्यान र एक्सएआईका मालिक एलन मस्क सहमत भएका छन्।...
लिङ्देनको आरोप- एमाले अझै सुध्रिएन, बागमतीमा हाम्रा सांसद किन्यो
बागमती प्रदेश सरकार निर्माणका क्रममा एमालेले राप्रपाका सांसद किनेको उनको दाबी छ।
शिलान्यास गरेको ९ महिनामै सकियो एमसीसीअन्तर्गत १८ किमि प्रसारण लाइन
२८ भदौ, काठमाडौं । एमसीए–नेपालले १८ किलोमिटर प्रसारण लाइन शिलान्यास गरेको ९ महिनामा निर्माण सम्पन्न गरेको छ । यो एमसीसी नेपाल कम्प्याक्ट अन्तर्गत निर्माण...
पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै
सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।
बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग
नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।
मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास
अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।
१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता
१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।