THE SEROFERO
सेरोफेरो
घर र विदेशका छानिएका समाचार
Wednesday, 30 September 2026
← सबै समाचारमा फर्कनुहोस्

पोखरा–बेनी सडक सञ्चालन

म्याग्दी । बाढीपहिरोका कारण पाँच दिनदेखि अवरुद्ध बेनी–पोखरा सडकमा यातायात सञ्चालनमा आएको छ । पर्वतको कुश्मा नगरपालिका–१ सहश्रधारादेखि म्याग्दीको बेनीसम्म विभिन्न ठाउँमा कालीगण्डकीको बाढीले कटान गरेको थियो । यस्तै, दर्जनौँ स्थानमा पहिरो खस्दा समस्या भएको थियो
सारांश लम्बाइ: ~36 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →