रसुवा भन्सार कार्यालय निर्माणमा खटिएका ४७ बढी कामदार अझै सम्पर्कविहीन
१२ भदौ, काठमाडौं । रसुवा भन्सार कार्यालय निर्माणमा खटिएका ४७ भन्दा धेरै कामदार अझै सम्पर्कविहीन रहेको निर्माण कम्पनीले जनाएको छ । एकीकृत भन्सार कार्यालय रविना/श्याम सुन्दर निर्माण सेवा जेभीले निर्माण गरिरहेको छ । कम्पनीका अनुसार सो स्थानमा काममा खटिएका ४७ भन्दा बढी कर्मचारी र कामदार हराइरहेका छन् । उनीहरूको खोजीमा तिव्रता दिन समेत कम्पनीले आग्रह...
सारांश लम्बाइ: ~55 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →