मिथिला क्षेत्रमा आजदेखि दसैँको रौनक, ४० स्थानमा दुर्गा मेला
महोत्तरी । नेपालीको राष्ट्रिय चाड दसैँ आजदेखि सुरु भएको छ । महोत्तरीसहित मिथिला क्षेत्रमा दसैँलाई दशहरा (शारदीय नवरात्र) का रूपमा मनाइने भएकाले गाउँदेखि सहरसम्म चहलपहल बढेको छ । शारदीय नवरात्रको पहिलो दिन आज घटस्थापनाका लागि देवी
सारांश लम्बाइ: ~36 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →