राष्ट्रसेवकलाई काममा बाधा पुर्याएको आरोपमा वडाध्यक्ष पक्राउ
काठमाडौँ। प्रहरी टोलीलाई गालीगलौज तथा हातपात गरी कर्तव्य पालनमा बाधा पुर्याएको आरोपमा रुकुम पश्चिमको आठबिसकोट नगरपालिका–३ का वडाध्यक्ष केशरमान विक पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका सूचना अधिकारी प्रहरी निरीक्षक झविन्द्र परियारका अनुसार आठबिसकोट
सारांश लम्बाइ: ~36 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →