घोप्टेभिरमा सुक्खा पहिरो : अझै खुलेन पृथ्वी राजमार्ग, तस्बिरहरु
घोप्टेभिरमा सुक्खा ; पहिरो खस्दा पृथ्वी राजमार्ग अवरुद्ध चितवनको इच्छाकामना गाउँपालिका–४ स्थित घोप्टेभिरमा सुक्खा पहिरो खस्दा पृथ्वी राजमार्ग अवरुद्ध भएको छ । आज बिहान करिब ५ बजे खसेको पहिरोका कारण राजमार्गमा दुईतर्फी यातायात ठप्प भएको हो । इलाका प्रहरी कार्यालय मुग्लिनका अनुसार दुईवटा मेसिन प्रयोग गरी पहिरो हटाउने काम भइरहेको छ । पहिरो पन्छाएर सडक सञ्चालनमा ल्याउन पाँच घण्टाभन्दा बढी समय लाग्न सक्ने अनुमान गरिएको छ ।
सारांश लम्बाइ: ~67 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →