विराटनगर–१९ मा निःशुल्क नाक, कान, घाँटी तथा दन्त शिविर, १०८ जना लाभान्वित
विराटनगर । रोटरी क्लब अफ विराटनगर सेन्ट्रलको आयोजना तथा साना पाइला मोरङको सहयोगमा विराटनगर महानगरपालिका–१९ स्थित बैजनाथपुर नगर अस्पतालमा एक दिने निःशुल्क नाक, कान, घाँटी तथा दन्त स्वास्थ्य शिविर भएको छ । शिविरमा स्थानीय १ सय
सारांश लम्बाइ: ~36 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →