नेसन्स लिगमा इटालीमाथि बेल्जियमको सहज जित
काठमाडौँ । नेसन्स लिग अन्तर्गत समूह ‘ए’ को पहिलो खेलमा बेल्जियमले इटालीलाई २–० गोलअन्तरले पराजित गरेको छ । खेलको २०औँ मिनेटमा मिका गोट्सले गोल गर्दै बेल्जियमलाई सुरुवाती अग्रता दिलाएका थिए । त्यसपछि खेलको ६९औँ मिनेटमा डोडी
सारांश लम्बाइ: ~36 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →