रसुवा बाढी अध्ययन गर्न विज्ञहरूको समिति गठन गर्ने सरकारी तयारी
काठमाडौँ । रसुवाको भोटेकोशी नदीमा गत भदौ १० गते गएको विनाशकारी बाढीको वैज्ञानिक आधार र प्रमाण खोज्न सरकारले विज्ञ सम्मिलित अध्ययन समिति गठन गर्ने तयारी गरेको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका प्रवक्ता मोहनकुमार शाक्यले
सारांश लम्बाइ: ~36 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →