रेफ्रीलाई ढुङ्गाले प्रहार गर्ने इक्वेडरका फुटबलरमाथि ८ वर्षको प्रतिबन्ध
क्विटो । इक्वेडरको फुटबल नियामक निकायले तेस्रो डिभिजनको एक खेलका दौरान सहायक रेफ्रीलाई ढुङ्गाले प्रहार गरी घाइते बनाएको आरोपमा खेलाडी झोन पर्लाजालाई आठ वर्षको प्रतिबन्ध लगाएको छ । गत महिना भएको उक्त घटनामा संलग्न पर्लाजालाई सन्
सारांश लम्बाइ: ~36 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →