टप एन्ड टी-२० सिरिजमा नेपालको लगातार दोस्रो हार
मुख्य बुँदाहरू
- ६ भदौ, काठमाडौं । अस्ट्रेलियामा जारी टप एन्ड टी-२० सिरिजमा नेपालले लगातार दोस्रो हार बेहोरेको छ । शनिबार भएको खेलमा नेपालको ए टोली बंगलादेश हाइ पर्फर्मेन्स टोलीसँग पराजित भएको हो । नेपाललाई बंगलादेशले ९ विकेटले पराजित गर्यो । नेपालले दिएको १०० रनको सामान्य लक्ष्य बंगलादेशले १०.
- २ ओभरमा १ विकेटको क्षतिमा पूरा गर्यो । बंगलादेशका लागि...
सारांश लम्बाइ: ~55 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →