महिला अधिकारका लागि शताब्दियौंको संघर्ष, हिंसा भने अझै उस्तै
महिलाहरू घरभित्रका समस्यासँग मात्र होइन, देशमा राजनीतिक र सामाजिक परिवर्तन ल्याउन पनि निरन्तर संघर्ष गर्दै आएका छन् । राणाशासनको अन्त्यदेखि पञ्चायती व्यवस्था र राजतन्त्रको अन्त्यसम्मका आन्दोलनमा महिलाको योगदान महत्त्वपूर्ण छ । तर राजनीतिक परिवर्तन भए पनि गाउँदेखि सहरसम्मका महिलाले भोग्दै आएका विभेद र हिंसामा अपेक्षित सुधार हुन सकेको छैन । महिला अधिकारका लागि संसारभर शताब्दियौँदेखि...
सारांश लम्बाइ: ~55 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →