एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड २०८२ : चार विधाको मनोनयन सार्वजनिक
१४ भदौ, काठमाडौं । नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) ले पल्सर स्पोर्ट्स अवार्ड २०८२ अन्तर्गत वर्षका उत्कृष्ट पुरुष, महिला, युवा खेलाडी र प्रशिक्षक विधाका मनोनयन सार्वजनिक गरेको छ । आगामी भदौ १८ गते काठमाडौंमा हुने अवार्ड समारोहमा यी चार विधाका विजेतासहित कुल ९ विधामा सम्मान प्रदान गरिनेछ । पुरुष खेलाडीमा क्रिकेटका दीपेन्द्रसिंह ऐरी, एथ्लेटिक्सका सोमबहादुर...
सारांश लम्बाइ: ~55 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →