पोखरेल र पौडेलले प्रतिवेदन पुनर्लेखन गर्न नमानेपछि ओलीले भने- त्यसो भए प्रदीपजीले लेख्नुहुन्छ
‘उहाँको स्वभाव नै त्यस्तै हो। पार्टीमा समस्या आयो भने अरूलाई देखाएर तर्साउने गर्नुहुन्छ,’ एक नेताले भने, ‘केन्द्रीय कमिटीमा बहुमत छ भन्ने लागेर होला, तर उहाँले सोचेजस्तो परिस्थिति छैन।’
सारांश लम्बाइ: ~28 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →