चितवनमा शव व्यवस्थापन चुनौतीपूर्ण, दुर्गन्ध र संक्रमणको जोखिम बढ्दो
चितवन। चितवनमा बाढी तथा विपद्का कारण सङ्कलन भएका शवहरूको व्यवस्थापनमा समस्या देखिन थालेको छ। अस्पताल प्रयोजनका लागि निर्माण गरिएको भरतपुर अस्पतालको शवगृहमा क्षमताभन्दा बढी शव राखिँदा उपचारका लागि अस्पताल आएका बिरामी तथा सेवाग्राहीसमेत प्रभावित हुन थालेका
सारांश लम्बाइ: ~36 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →