मुहान संरक्षणसँगै पानी–पुनर्भरणतर्फ काभ्रेका स्थानीय तह
काभ्रेपलाञ्चोक । जलवायु परिवर्तनका कारण पानीका स्रोत सुक्दै जाँदा मानव जीवनमा पर्न थालेको असरलाई न्यूनीकरण गर्न जिल्लाका स्थानीय तह पानी–पुनर्भरणका कार्यक्रम अघि बढाउन लागेका छन् । रोशी गाउँपालिकाले त्यसका लागि योजनाबद्ध रुपमा कार्य अघि बढाइसकेको छ
सारांश लम्बाइ: ~36 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →