हिमालयन बैंकको अध्यक्षमा डा. बैकुण्ठ अर्याल निर्वाचित
मुख्य बुँदाहरू
- १७ भदौ, काठमाडौं । हिमालयन बैंकको अध्यक्षमा नेपाल सरकारका पूर्वमुख्य सचिव तथा बैंकका सञ्चालक डा.
- बैकुण्ठ अर्याल निर्वाचित भएका छन् । बैंकको सञ्चालक समितिको आइतबार बसेको ५०६औँ बैठकले संस्थापक समूहका सेयरधनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनीको प्रतिनिधित्व गर्दै डा.
- अर्याललाई अध्यक्षमा सर्वसम्मत निर्वाचित गरेको हो । बैंकका अनुसार डा.
- अर्यालको अध्यक्ष पदमा निर्वाचित हुने निर्णय भदौ...
सारांश लम्बाइ: ~55 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →