तिहारको समयमा ठुलो आवाज निकाल्ने २५ वटा मोटरसाइकल नियन्त्रणमा
काठमाडौँ । तिहार पर्वको समयमा सर्वसाधारण नागरिकलाई सुरक्षित र शान्त वातावरणमा आवागमन गर्ने व्यवस्था मिलाउने उद्देश्यले जिल्ला प्रहरी परिसर काठमाडौँले ठुलो आवाज निकाल्ने २५ वटा मोटरसाइकल नियन्त्रणमा लिएको छ। आइतबार जिल्ला प्रहरी परिसर काठमाडौँ मातहत प्रहरी
सारांश लम्बाइ: ~36 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →