कर्णालीमा कृषि उत्पादन घट्दा वैदेशिक रोजगारीमा जाने बढे
काठमाडौँ । आर्थिक वर्ष २०८२/८३ मा कर्णाली प्रदेशको आर्थिक वृद्धिदर २.९४ प्रतिशत रहेको प्रारम्भिक अनुमान गरिएको छ। नेपाल राष्ट्र बैंक सुर्खेत कार्यालयले भर्खरै सार्वजनिक...
प्रहरी लगाएर प्रधानमन्त्री कार्यालयमा दुई अधिकारीलाई झिकाइएको भोलिपल्ट ठेक्का रद्द
प्रधानमन्त्री कार्यालयले आयोजनाको कामबारे चासो राख्दै प्रहरी परिचालन गरेरै आयोजना निर्देशक कृष्णप्रसाद रिजाल र जलस्रोत तथा सिँचाइ विभागका महानिर्देशक दिनेश रजौरियालाई काठमाडौं झिकाएको थियो।...
सल्यानमा दुई छुट्टाछुट्टै दुर्घटनामा ४ जनाको मृत्यु, १८ जना घाइते
सुर्खेत । सल्यानमा गएराति भएका दुई छुट्टाछुट्टै सवारी दुर्घटनामा परी ४ जनाको मृत्यु भएको छ । यस्तै १८ जना घाइते भएका छन्। जिल्ला प्रहरी...
प्रहरी पत्रकारबाट तथ्यपूर्ण र साहसिक रिपोर्टिङको अपेक्षा गर्छ : आईजीपी कार्की
१४ कात्तिक, काठमाडौं । नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीले प्रहरी संगठनले पत्रकारहरूबाट सधैं निष्पक्ष, तथ्यपूर्ण एवं साहसिक रिपोर्टिङको अपेक्षा राखेको बताएका छन् । विभिन्न...
मनाङमा १०४.४ मिलिमिटर वर्षा, बेनी-दरवाङ र जोमसोम-कोरला सडक अवरुद्ध
काठमाडौँ । शनिबार बिहानसम्मको मौसम विवरणअनुसार पछिल्लो २४ घण्टामा सबैभन्दा धेरै वर्षा मनाङ जिल्लाको ताल मौसम मापन केन्द्रमा १०४.४ मिलिमिटर मापन भएको छ। देशको...
मेसिनको युगमा मानव सभ्यता : बेरोजगारी कि विलासी जीवनको बाटो ?
मानव सभ्यता अहिले यस्तो मोडमा उभिएको छ जहाँ मानिसले आफ्नै हातले गर्ने कामभन्दा धेरैजसो काम मेसिनले गर्न सक्ने अवस्था बनिरहेको छ। खेतबारीदेखि कारखानासम्म, यातायातदेखि...
‘अर्नब’ को प्रभाव : यी राजमार्गहरूमा पहिरोको उच्च जोखिम, सतर्क रहन आग्रह
काठमाडौँ । बाढी पूर्वानुमान महाशाखाले चक्रवात अर्नबको सम्भावित प्रभावसम्बन्धी प्रमुख राजमार्गहरूमा पहिरोको जोखिम आकलन तथा पूर्वसूचना जारी गरेको छ। शनिबार जारी गरिएको यस सूचनाअनुसार...
संविधानसभा सदस्य तामाङको निधन
नुवाकोटस्थित स्टार अस्पतालमा उपचारका क्रममा आज बिहान उनको निधन भएको हो।
मलेसिया रोजगारी बन्द हुन नदिन यी हुन सक्छन् विकल्प
मलेसियाले एफडब्लूसीएमएस बाहेक अन्य प्रणालीबाट श्रमिक भर्ना गर्न नसकिने जवाफ नेपाललाई दिइसकेको छ । तर, नेपालले भने निश्चित म्यानपावर कम्पनी मार्फत मात्रै श्रमिक पठाउने...
'कोप–३१'को सहभागिता प्रभावकारी बनाउनेबारे दलका प्रतिनिधिहरूसँग छलफल
काठमाडौँ । संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी पक्ष राष्ट्रहरूको ३१औँ सम्मेलन (कोप ३१) मा विभिन्न राजनीतिक दलका प्रतिनिधिको सहभागिता सुनिश्चित गर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले...
लेखक बन्न रहर गर्नेलाई टिप्स
१. गजल नलेख्नू । किनभने गिनीपिगको विविधतारहित बगालको अरूचिकर सम्झना गराउने प्रायः सबै उस्तै र सधैं उस्तै गजलहरुको भारमुनि पाठक निस्सासिएको छ । भो...
कोप–३१ मा विपक्षी दलका प्रतिनिधिलाई पनि सहभागी गराउने सरकारको तयारी
१४ कात्तिक, काठमाडौं । सरकारले जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय पक्ष राष्ट्रहरूको ३१औं सम्मेलन (कोप–३१) मा विभिन्न राजनीतिक दलका प्रतिनिधिको सहभागिता सुनिश्चित गर्न तयारी थालेको...
त्रिविमा शिक्षक कर्मचारीको तालिमका लागि १ करोड १२ लाख बजेट स्वीकृत
त्रिभुवन विश्वविद्यालय, समन्वय महाशाखाद्वारा आयोजित त्रि.वि जनशक्ति विकास तथा कल्याण परिषद्को वार्षिक बैठकले आर्थिक वर्ष २०८३/०८४ को लागि वार्षिक कार्यक्रम तथा बजेट पारित गरेको...
‘एलिफेन्ट्स इन द फग’लाई अस्ट्रेलियामा सफलता, पुष्पा थिङले जितिन् उत्कृष्ट अभिनयको अवार्ड
१४ कात्तिक, अस्ट्रेलिया । नेपाली चलचित्र ‘एलिफेन्ट्स इन द फग’ (तिनीहरू) ले अस्ट्रेलियाको गोल्ड कोस्टमा शुक्रबार (अक्टोबर ३०) आयोजित १९औँ एसिया प्यासिफिक स्क्रिन अवार्ड्समा...
एनपीएल भइरहेको त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदान जलमग्न
काठमाडौँ । नेपाल प्रिमियर लिग भइरहेको त्रिवि क्रिकेट मैदान जलमग्न भएको छ । निरन्तरको वर्षापछि मैदान जलमग्न भएको हो । जसकारण आज हुन लागेको...
विदेशी लगानी प्रतिबद्धता १९ अर्बले घट्यो
उद्योग विभागका अनुसार पोहोरको तुलनामा प्रत्यक्ष वैदेशिक लगानी (एफडिआई) प्रतिबद्धतामा करिब १९ अर्ब रुपैयाँले गिरावट आएको हो।...
कोप ३१ मा सरकारको नयाँ तयारी : विपक्षी दललाई पनि सहभागी गराउने
सरकारले संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी पक्ष राष्ट्रहरूको ३१औँ सम्मेलन (कोप ३१) मा विभिन्न राजनीतिक दलका प्रतिनिधिलाई सहभागी गराउन तयारी थालेको छ।...
पत्रकार पक्राउ गरेको भोलिपल्ट आईजीपीले के भने ?
काठमाडौँ । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले नेपाल प्रहरीले सञ्चारकर्मीबाट निष्पक्ष, तथ्यपूर्ण एवं साहसिक रिपोर्टिङको सदैव अपेक्षा गर्ने बताएका छन् । पत्रकार पक्राउको भोलिपल्ट आज...
रास्वपाभित्र पुरानो प्रवृत्ति र रूपान्तरणका आधारहरू
नवीनता उमेर र आवरणमा होइन, सोच, आत्मविश्वास, रूपान्तरणकारी क्षमता र आशालाई परिणाममा बदल्ने सामर्थ्यमा खोजिनुपर्छ। नयाँ र पुरानो : समयको प्रश्न कि चेतनाको? राजनीतिमा...
मकवानपुरमा डिजेल बोकेको ट्याङ्कर दुर्घटना हुँदा चालकको मृ*त्यु
शुक्रबार साँझ करिब ७ः३० बजे बकैया गाउँपालिका–५ तिनतल्ले फास्ट ट्र्याक नजिक मदन भण्डारी लोकमार्गमा ट्याङ्कर दुर्घटना भएको हो।...
शनिबार र आइतबार कोशी प्रदेशका ५ जिल्लामा विद्युत आपूर्ति प्रभावित हुने
विराटनगर। केरौन १३२/३३ के.भी. सबस्टेशन आयोजनाको उपकरण परीक्षण तथा सबस्टेशन सञ्चालन कार्यका लागि दुहबी–दमक १३२ के.भी. प्रसारण लाइनमा काम गर्नुपर्ने भएकाले कोशी प्रदेशका विभिन्न...
चीनतर्फको नेपाली हाटबजार दुई दिनका लागि बन्द
हिमपात, हिमआँधी र हिमपहिरोको जोखिमलाई मध्यनजर गर्दै शुक्रबारदेखि कोरला नाकास्थित सीमापारी चीनतर्फ रहेको नेपाली हाटबजार दुई दिनका लागि बन्द गरिएको छ।...
गो`ली लाग्दा पनि रोकिएनन् नेपाली विकास, अस्ट्रेलियाले दियो यस्तो ठुलो सम्मान !
भारतीले आफूलाई स्वागत गरेको र देशका लागि योगदान गर्ने अवसर दिएको अस्ट्रेलिया तथा त्यहाँको समुदायको सेवा गर्न पाउँदा भाग्यमानी महसुस गरेको बताए।...
पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै
सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।
बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग
नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।
मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास
अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।
१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता
१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।