पार्टी विवाद सुल्झाउन आफूपक्षीय नेताहरूसँग शेखरको छलफल
काठमाडौँ । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टीभित्रको आन्तरिक समस्या समाधान र पार्टीलाई एकढिक्का बनाउने विषयमा मंगलबार विभिन्न तहका नेताहरूसँग छलफल गरेका छन् । विशालनगरस्थित आफ्नै सम्पर्क कार्यालयमा कोइरालाले आयोजना गरेको उक्त बैठकमा पार्टीका पूर्वपदाधिकारी, केन्द्रीय
सारांश लम्बाइ: ~37 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →