अस्पताल बनाउन १६७ रोपनी जग्गा दान, निर्माण नभएपछि जग्गादाता अनसनमा
‘हामीले अस्पताल बनाउने आश्वासन पाएर आफ्नो जग्गा सरकारलाई दिएका हौँ। जग्गा सरकारको नाममा गइसकेको छ, डिपिआर पनि बनेको छ। तर अहिलेसम्म एउटा भवन समेत बनेन,’ गौतमले भने।
सारांश लम्बाइ: ~27 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →