कोशी प्रदेश प्रमुखको कार्यभार मधेस प्रदेश प्रमुखलाई
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले कोशी प्रदेश प्रमुखको कार्यभार मधेस प्रदेश प्रमुखलाई तोकेका छन् । कोशी प्रदेश प्रमुखको पद रिक्त रहेकाले नयाँ प्रदेश प्रमुख नियुक्ति नभएसम्मका लागि कोशी प्रदेश प्रमुखको कार्यभारसमेत मधेस प्रदेश प्रमुख सुरेन्द्र लाभ
सारांश लम्बाइ: ~36 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →