पहिलो पटक आफ्नै ट्रक लिएर रसुवा पुगेका सुजन सम्पर्कविहीन, घरमा मोबाइलको घण्टी कुर्दै परिवार
बुटवल । ‘आज सामान नाका पास हुन्छ, त्यसपछि ट्रक लिएर आउँछु।’ भदौ ९ गते राति श्रीमती सुस्मा श्रेष्ठसँग फोनमा कुरा गर्दा २७ वर्षीय सुजन श्रेष्ठले यस्तै भनेका थिए। कामको सिलसिलामा रसुवा पुगेका सुजन त्यसपछि भने परिवारको
सारांश लम्बाइ: ~36 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →