सुदूरपश्चिममा आगामी तीन दिनसम्म वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह
धनगढी। कैलालीसहित सुदूरपश्चिमका विभिन्न भूभागमा वर्षा भइरहेको छ। वर्षा आगामी तीन दिनसम्म कायमै रहने सम्भावना रहेको जल तथा मौसम विज्ञान कार्यालय अत्तरियाले जनाएको छ। कार्यालय प्रमुख इञ्जिनियर सञ्जयकुमार साहका अनुसार मौसम पूर्वानुमानअनुसार आजदेखि भदौ २४ गतेसम्म
सारांश लम्बाइ: ~36 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →