मलेसिया जाने श्रमिक ठगी प्रकरणमा यातायात व्यवस्था विभागका महानिर्देशक पक्राउ
काठमाडौं । मलेसिया जाने नेपाली श्रमिकमाथि भएको ठगी तथा विदेशी मुद्रा अपचलन प्रकरणमा पक्राउ पर्नेमा यातायात व्यवस्था विभागका वहालवाला महानिर्देशक राजीव पोखरेल समेत छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले बुधबार उनलाई पक्राउ गरेको
सारांश लम्बाइ: ~36 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →