THE SEROFERO
सेरोफेरो
घर र विदेशका छानिएका समाचार
Saturday, 26 September 2026
रातोपाटी

झरीमा भिज्दै बागलुङ कालिकाको दर्शन (तस्बिरहरू)

बागलुङ । बागलुङको प्रसिद्ध धार्मिकस्थल कालिका मन्दिरको दर्शनका लागि शनिबार बिहानैदेखि भक्तजन मन्दिर पुगेका छन् । निरन्तरको झरीले जनजीवन प्रभावित भए पनि शनिबार बिहानैदेखि...

SF

पृथ्वी राजमार्ग कतै सञ्चालनमा, कहीँ एकतर्फी (तस्बिरहरू)

चितवनतर्फ मुग्लिन–मौवाखोला क्षेत्रमा सडक एकतर्फी सञ्चालनमा आएको छ।

कांग्रेस महामन्त्रीमा उम्मेदवारी दिने अमरसिंह पुनकाे तयारी

बुटवल । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा लुम्बिनी प्रदेशका सभापति अमरसिंह पुनले केन्द्रीय महामन्त्री पदमा उम्मेदवारी दिने तयारी गरेका छन् । सभापति पुनले आफू महामन्त्रीको...

भारी वर्षाको पूर्वानुमानपछि सुदूरपश्चिमका ७ जिल्लामा यातायात बन्द

धनगढी । लगातार भइरहेको वर्षा र सम्भावित विपद्को जोखिमलाई मध्यनजर गर्दै सुदूरपश्चिमका ७ पहाडी जिल्लामा यातायात बन्द गरिएको छ । लगातार भइरहेको वर्षाका कारण...

बीपी राजमार्गमा रोशी खोलाले बगाएका अस्थायी डाइभर्सन निर्माण सुरु

१० असोज, काभ्रेपलाञ्चोक । अविरल वर्षापछि रोशी खोलाले बीपी राजमार्ग बगाएको स्थानमा अस्थायी डाइभर्सन निर्माण सुरु गरिएको छ । अविरल वर्षाका कारण क्षतिग्रस्त बनेका...

लागुऔषधसहित पाँच जना पक्राउ

काठमाडौँ । काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट लागुऔषधसहित पाँच जना पक्राउ परेका छन् । लागुऔषध नियन्त्रण व्यूरो र प्रहरी वृत्त थानकोटको संयुक्त टोलीले लागुऔषध खैरो...

डाँफे खोलाले बगाउँदा एक जनाको मृत्यु

बनेपा । धुलिखेल नगरपालिका–९ भएर बग्ने डाँफे खोलाले बगाउँदा एक पुरुषको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय काभ्रेका सूचना अधिकारी रविन विष्टका अनुसार...

सुषुप्त ज्ञानको जीवन्त पाठः ‘बाटो नबिराउनु है !’

कहिलेकाहीँ जीवनमा सुनेका केही वाक्यहरू त्यतिबेला सामान्य लाग्छन् । हामी सुन्छौँ अनि आफ्नै दैनिकीमा हराउँछौँ । तर ती शब्दहरू सधैँ हराउँदैनन् । ती मनको...

नेपालको पर्यटन क्षेत्र सुरक्षित रहेको सन्देश दिन विशेष कार्यक्रम

काठमाडौँ । नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा)ले नेपालको पर्यटन क्षेत्र सुरक्षित रहेको सन्देश दिन दुईदिने विशेष कार्यक्रम आयोजना गरेको छ ।...

गुल्मीको सेउघामा पहिरो जाँदा २ घर जोखिममा, ६ जनाको उद्धार

१० असोज, गुल्मी । गुल्मीको रेसुङ्गा नगरपालिका–४ सेउघामा पहिरो खसेपछि दुई घर जोखिममा परेका छन् । शुक्रबार राति माथिबाट पहिरो खस्दा तेजबहादुर खत्री र...

[अनुवाद प्रक्रियामा छ - केही बेरमा फेरि हेर्नुहोस्]

मधेस र कोशी प्रदेशबिच आर्थिक सहकार्यको समझदारी, अर्थमन्त्रीले गरे हस्ताक्षर

जनकपुरधाम । मधेस प्रदेश र कोशी प्रदेश सरकारबिच सार्वजनिक वित्तीय व्यवस्थापन सुधार, राजस्व वृद्धि, रोजगारी सिर्जना, उद्यमशीलता तथा आर्थिक विकासका क्षेत्रमा सहकार्य गर्ने समझदारी...

पहिरोमा पुरिएर बागलुङको तारा खोलामा एक जनाको मृत्यु

पोखरा । बागलुङको तारा खोलामा पहिरोले पुरिएर एक जनाको मृत्यु भएको छ । ताराखोला गाउँपालिका–५ धस्मरका ५९ वर्षीय मनबहादुर रोकाको पहिरोले मृत्यु भएको हो...

वर्षासँगै खसेको ढुंगा लाग्दा एकको ज्यान गयो

डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका-७ रावलबाडामा वर्षासँगै भिरबाट खसेको ढुंगाले लाग्दा एक जनाको ज्यान गएको छ।...

अटो बजारमा बाढीको धक्का : दसैँ लक्षित सवारी साधनको व्यापार सङ्कटमा

काठमाडौँ । अटोमोबाइल व्यवसायीहरूका लागि दसैँ–तिहार वर्षकै सबैभन्दा ठुलो व्यापारिक सिजन हो । व्यापारिक सिजन सुरु भएसँगै अटोमोबाइल व्यवसायीहरूले एकपछि अर्को विपद् भोग्नु परेको...

पारी सुस्तामा बाढी पसेपछि स्थानीयवासी आश्रयस्थलमा

बुटवल । लगातारको वर्षापछि नवलपरासी (बर्दघाट–सुस्ता पश्चिम) को सुस्ता गाउँपालिका–५ अन्तर्गत पर्ने पारी सुस्तामा बाढी पस्न थालेपछि स्थानीयहरू सुरक्षित स्थानतर्फ सर्न थालेका छन् ।...

खोलाले बगाउँदा एक जनाको मृत्यु

जिल्ला प्रहरी कार्यालय काभ्रेका सूचना अधिकारी रविन विष्टका अनुसार धुलिखेल नगरपालिका-९ ठूलीटारका ५७ वर्षीय हीरालाल गौतमको मृत्यु भएको हो।...

इरानले भन्यो : आवश्यक सर्त पूरा भए एक सातामै होर्मुज जलमार्ग खुल्छ

इरानले आवश्यक सर्तहरू पूरा भए सात दिनभित्र होर्मुज जलमार्ग पुनः खोल्न सकिने योजना अमेरिकासमक्ष प्रस्तुत गरेको जनाएको छ।...

द्वन्द्व अन्त्य नै विस्थापन समाधानको मुख्य उपाय: संयुक्त राष्ट्रसंघ

तर उनले वास्तविक सफलता केवल मानिसहरूलाई वर्षौँसम्म द्वन्द्वको बीचमा जीवित राख्न सक्नुमा मात्र सीमित हुन नहुने उल्लेख गरे।...

विश्वकप छनोटको तयारीका लागि भुटान नेपालमा

आईसीसी पुरुष टी-२० विश्वकप एसिया सब-रिजनल क्वालिफायर ‘ए’ को तयारीका लागि भुटानको राष्ट्रिय पुरुष क्रिकेट टोली नेपाल आइपुगेको छ।...

नेपाल र सेनेगलबीच कूटनीतिक सम्बन्ध स्थापना

उनले पारस्परिक हितका विविध विषयमा विचारविमर्श गरेको जनाइएको छ।

डोल्पामा भिरबाट खसेको ढुंगा लाग्दा एक जनाको मृ*त्यु, एक घाइते

१० भदौ, डोल्पा । डोल्पामा अविरल वर्षाका कारण भिरबाट ढुंगा खस्दा एकजनाको मृत्यु भएको छ भने एकजना घाइते भएका छन्। शुक्रबार राति जिल्लाको त्रिपुरासुन्दरी...

इरानको शान्ति प्रस्ताव ट्रम्पले अस्वीकार गरेको खुलासा

वासिङ्टन डीसी । इरानले स्ट्रेट अफ होर्मुज पुनः खोल्ने र मध्यपूर्वमा जारी युद्ध अन्त्य गर्ने प्रस्ताव अमेरिकासमक्ष राखेको केही दिनमै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले...

नेपालको पर्यटन क्षेत्र सुरक्षित रहेको सन्देश दिन विशेष कार्यक्रम

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा)ले नेपालको पर्यटन क्षेत्र सुरक्षित रहेको सन्देश दिन दुईदिने विशेष कार्यक्रम आयोजना गरेको छ।...

कैलालीमा घाँस काट्न गएकी महिला मृत भेटिइन्

१० असोज, धनगढी । कैलालीमा घाँस काट्न गएकी महिला मृत अवस्थामा भेटिएकी छन् । गौरीगंगा नगरपालिका–६ बनबेहडाकी ४० वर्षीया पार्वती साउद रुखबाट लडेको अवस्थामा...

पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै

सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।

बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग

नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्‍याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।

मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास

अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।

१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता

१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।