मनोहरा खोलामा बाढीको बहाव बढेपछि नदी किनारका बस्तीमा त्रास (तस्बिरहरू)
काठमाडौँ । सोमबार दिउँसोदेखि परेको अविरल वर्षाका कारण भक्तपुरस्थित मनोहरा खोलामा पानीको बहाव बढेको छ । बाढीको सतह बढेसँगै नदी किनारका केही टहराहरूमा पानी पसेको छ । खोलामा पानीको बहाव बढेपछि नदी किनारमा बसोबास गरिरहेका स्थानीय
सारांश लम्बाइ: ~36 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →