सरकारले किन ल्यायो विपद्सम्बन्धी अध्यादेश ? के छ नयाँ व्यवस्था ?
२४ असोज, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रबार विपद्सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८३ जारी गरे । सरकारले सिफारिसमा राष्ट्रपति पौडेलले उक्त अध्यादेश जारी गरेका हुन् । भोटेकोशी बाढीपछिको अवस्थालाई मध्यनजर गर्दै विपद्सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्नेगरी अध्यादेश ल्याइएको सरकारले बताएको छ । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोबिता गौतमले यो अध्यादेश...
सारांश लम्बाइ: ~55 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →